बाल संगठन झापाको सभापतिमा भद्रपुरका पूर्व नगरप्रमुख श्रेष्ठ

भद्रपुर, असार १७ । नेपाल बाल संगठनले बाल संगठन तदर्थ समिति झापाको सभापतिमा भद्रपुर नगरपालिकाका पूर्व नगरप्रमुख जीवनकुमार श्रेष्ठ चयन भएका छन् । नेपाल बाल संगठनको केन्द्रीय कार्यसमितिको २०८२ असार ४ गतेको निर्णयले संगठनको विधान […]
