२०८१ जेठ ११ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

बाह्रदशीमा हात्तीले खाइदियो दुई लाखको सुठुनी र तरुल


बिर्तामोड, मंसिर २१ । झापाको बाह्रदशीमा जंगली हात्तीले तीन बिघा क्षेत्रफलमा लगाएको सुठुनी र तरुलमा क्षति पुर्याएको छ ।
आज बिहान चारकोशे जंगलबाट आएका आठवटा हात्तीले बाह्रदशी–१ सिप्ताबारीका कमलेश गणेश र करण गिरीले लगाएको सुठुनी र तरूलमा क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

हात्तीले दुई लाख रुपैयाँ बराबरको ५० क्विन्टल सुठुनी र तरुल खाएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer