२०८१ बैशाख १७ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

रेमिटान्स कारोबार गर्दा पाण्डेलाई साढे पाँच लाख पुरस्कार


बिर्तामोड, पुस ९ । सुनसरीको तरहराकी होमादेवी पाण्डेले नियमित रेमिटान्स कारोबार गर्दा लक्की ड्रमार्फत दस गुणा रकम जितेकी छन् ।

झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको सहारा नेपाल साकोसको तरहरा सेवाकेन्द्रमा नियमित कारोबार गर्दै आएकी पाण्डेले पाँच लाख ५६ हजार ५५० रुपैयाँ जितेकी हुन् ।

वेस्टर्न युनियन मनि ट्रान्सफरको दसैँलक्षित दसैँमा दस गुणा योजनाअन्तर्गत पाण्डेले आफूले कारोबार गरेको रकमको दस गुणा रकम पाएकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer