२०८२ चैत्र २५ बुधबार
Jhapa Today
Adv top

घट्यो सुनचाँदीको मूल्य


बिर्तामोड, चैत २३ । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन २ हजार ६ सय रुपैयाँले घटेर तोलामा २ लाख ९१ हजार ४ सय रुपैयाँ कायम भएको हो ।

आइतबार सुनको मूल्य २ लाख ९४ हजार थियो । त्यस्तै, सोमबार चाँदीको मूल्य पनि घटेको छ ।

आइतबार ४ हजार ८३० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार घटेर ४ हजार ७८० रुपैयाँ कायम भएको महासंघको भनाइ छ ।

Adv footer