२०८३ बैशाख १० बिहीबार
Jhapa Today
Adv top

सुनचाँदीको मूल्य घट्यो


बिर्तामोड, बैशाख १० । बिहीबार सुनचाँदी दुबैको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन १ हजार ८ सय रुपैयाँले घटेर प्रतितोला दुई लाख ९८ हजार ७०० कायम भएको छ ।

बुधबार सुन प्रतितोला तीन लाख ५०० रुपैयाँमा कारोबार गरिएको थियो । यस्तै चाँदीको मूल्य तोलामा ११० रुपैयाँले घटेर पाँच हजार २० कायम भएको छ । अघिल्लो दिन पाँच हजार १३० मा कारोबार भएको थियो ।

Adv footer