Category: 'अपराध'

मुठ्ठी पारेर ल्याएको ब्राउनसुगरसहित मेचीनगरका दुई युवा पक्राउ
बिर्तामोड, साउन १३ । झापामा मुठ्ठी पारी लुकाई ल्याएको लागुऔषध ब्राउनसुगरसहित मेचीनगरका दुई युवा पक्राउ परेका छन् । आज बिहान ९ः४५ बजे मेचीनगर ६ स्थित पुरानो मेची पुलमा लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी […]
झापामा खाल्डोमा डुबेर बालकको मृत्यु
बिर्तामोड, साउन १३ । झापाको झापा गाउँपालिकामा पानीमा डुबेर एकजना १० वर्षीय बालकको मृत्यु भएको छ । झापा गाउँपालिका वडा नम्बर १ सालमारा बस्ने चिकु मियाका छोरा मोहमद दिलसाद मियाको खाली जग्गाको खाल्डोमा डुबेर मृत्यु […]
माछा मार्ने क्रममा डुबेर घाइते भएका मुर्मूको मृत्यु
बिर्तामोड, साउन ११ । झापाको गौरीगञ्जमा माछा मार्ने क्रममा डुबेर घाइते भएका शिवसताक्षीका एकजना युवाको उपचारको मृत्यु भएको भएको छ । आज ११ बजेदेखि शिवसताक्षी ४ का ४० वर्षीय चुन्दे मुर्मू र ३५ वर्षीय अख्तर […]
खैरो हेरोइनसहित कमलका लिम्बू पक्राउ
बिर्तामोड, साउन १० । झापा प्रहरीले मेचीनगरको मेचीपुलबाट लागुऔषधसहित एकजना युवालाई पक्राउ गरेको छ । हिजो साँझ ६ बजे लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका धनबहादुर […]
धान खेतमा भेटिएका मृतकको पहिचान खुल्यो
बिर्तामोड, साउन ९ । झापाको अर्जुनधारा वडा नम्बर १ स्थित धान खेतमा मृत भेटिएका व्यक्तिको पहिचान खुलेको छ । मृतक इलाम माई नगरपालिका ३ घर भई अर्जुनधारा १ सिस्नेस्थित भिनाजुको घरमा बस्दै आएका अन्दाजी ४५ […]
ब्राउन सुगरसहित पाँचजना पक्राउ
बिर्तामोड, साउन ९ । झापामा हिजो साँझ प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित पाँचजना पक्राउ परेका छन् । उनीहरु बिर्तामोड, मेचीनगर र झापा गाउँपालिकाबाट पक्राउ परेका हुन् । हिजो साँझ ७ः४० बजे अर्जुनधारा ११ स्थित नयाँ बसपार्कमा शंकास्पद […]
अर्जुनधारामा एक व्यक्ति खेतमा मृत भेटिए
बिर्तामोड, साउन ९ । झापाको अर्जुनधारामा एकजना वयस्क धान खेतमा पुरुष मृत अवस्थामा भेटिएका छन् । अर्जुनधारा नगरपालिका वडा नम्बर १ स्थित होम अधिकारीको घरपछाडि खेतमा डुबेको अवस्थामा ती पुरुषको शव भेटिएको हो । हातमा […]
हल्दिबारीमा चालकलाई बेहोस बनाएर स्कुटर लुटियो
बिर्तामोड, साउन ८ । झापाको हल्दिबारीमा एक अपरिचित व्यक्तिले चालकलाई बेहोस बनाएर स्कुटर लुटेर लगेका छन् । स्कुटर चालकसँग घरसम्म पुर्याइदिन सहयोग मागेका उनले स्कुटर लुटेका हुन् । हिजो जिल्ला प्रशासन कार्यालय भद्रपुरमा भेट भएका […]
हल्दिबारीमा बुबाको हत्या आरोपमा छोरा पक्राउ
बिर्तामोड, साउन ८ । झापाको हल्दिबारी गाउँपालिका–२ पाराखोपी बजारपूर्व आफ्नै बाबुको हत्या आरोपमा प्रहरीले छोरालाई नियन्त्रणमा लिएको छ । हिजो राति २ बजे स्थानीय ६३ वर्षीय बासु राजवंशी आफ्नै घरको आँगनमा रहेको लिचीको बोटमा शङ्कास्पद […]