Category: 'अपराध'

२० ग्राम ब्राउन सुगरसहित दुई भारतीय नागरिक पक्राउ
बिर्तामोड, असार ७ । झापामा लागुऔषध भित्र्याउँदै गर्दा दुई भारतीय नागरिक पक्राउ परेका छन् । हिजो साँझ ७ः२० बजेको समयमा झापा गाउँपालिका-१ सालमारा झोलुङ्गे पुल बगानमा जाँचको क्रममा उनीहरु पक्राउ परेका हुन् । प्रहरीका अनुसार […]
वार्षिक ५ प्रतिशत भन्दा बढीले लागुऔषध प्रयोगकर्ता बढ्दै
बिर्तामोड, असार ५ । नेपालमा लागु औषध प्रयोगकर्ताहरुको संख्या वार्षिक ५ प्रतिशत भन्दा बढीका दरले बढ्दै गएको तथ्यांक सार्वजनिक भएको छ। गृह मन्त्रालयले वि. सं. २०७६ मा प्रकाशन गरेको एक प्रतिवेदन अनुसार देशभर करिब १ […]
बिर्तामोडको मुख्यचोकमा पिकअपले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु
बिर्तामोड, असार ४ । झापाको बिर्तामोडस्थित मुख्यचोकमा पिकअप भेनले ठक्कर दिँदा पैदलयात्री महिलाको मृत्यु भएको छ । आज बिहान ०९ः३० बजे पश्चिमबाट पूर्वतर्फ गइरहेको पिकअप भेनले वानस्टप मलअगाडि बाटो काट्दै गरेकी महिलालाई ठक्कर दिएको थियो […]
चुलाचुलीमोडमा टिप्पर र बस जुध्दा २१ जना घाइते
दमक, असार ४ । झापाको कमल गाउँपालिका चुलाचुलीमोडस्थित पूर्वपश्चिम राजमार्गमा आज बिहान सडक दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । आज बिहान ०७ः१५ बजे राजमार्गका टिप्पर र यात्रुबहाक बस आपसमा ठोक्किँदा बसमा रहेका २१ […]
बिर्तामोडको होटलमा एक व्यक्ति मृत भेटिए
बिर्तामोड, असार २ । झापा बिर्तामोडको मुख्य राजमार्गमा रहेको पाथिभरा होटल एन्ड लजमा एक व्यक्ति मृत अवस्थामा भेटिएका छन् । इलाम सूर्योदय नगरपालिका वडा नम्बर ४ बस्ने अन्दाजी ३८ वर्षका कर्म शेर्पा होटलभित्र झुन्डिएको अवस्थामा […]
शिवसताक्षीमा एकै परिवारका तीनजना मृत भेटिए
बिर्तामोड, जेठ ३२ । झापाको शिवसताक्षी नगरपालिका वडा नं. ३ भोटेपुलमा आज बिहान एकै घरमा दुई बालकसहित तीनजना मृत भेटिएका छन् । सुजन बेस्राकी श्रीमती २५ वर्षीया अन्जली बेस्रा, उनका छोराहरु ९ वर्षका बिशाल र […]
अटोको ठक्करले गम्भीर घाइते बालकको एक सातापछि मृत्य
बिर्तामोड, जेठ ३१ । झापा बाह्रदशीको भित्री सडकखण्डमा एक साताअघि तीनचक्के अटोको ठक्करबाट घाइते भएका एकजना बालकको मृत्यु भएको छ । बाह्रदशी ६ पाख्रिबास धमलागाउँस्थित भित्री पक्की सडकखण्डमा घैलाडुब्बाबाट फूलबारीतर्फ जाँदै गरेको अटोले ठक्कर दिँदा […]
अर्काको नागरिकता दुरुपयोग गर्ने एक भारतीयसहित दुई पक्राउ
बिर्तामोड, जेठ ३० । अर्कैको नागरिकतामा आफ्नो फोटो टाँसेर दुरुपयोग गर्ने झापा कमल गाउँपालिका ५ बस्दै आएका भारतीय नागरिक ३२ वर्षीय सम्सुल मन्सुरीलाई प्रहरीले प्रक्राउ गरेको छ । मन्सुरीसहित झापा प्रहरीले नागरिकता दुरुपयोग गर्ने कार्यमा […]
दुर्घटनामा घाइते भएका बिर्तामोडका श्रेष्ठको चार महिनापछि मृत्यु
बिर्तामोड, जेठ २९ । झापा बिर्तामोड-४ का १६ वर्षीय अंशु श्रेष्ठको दुर्घटना भएको करिब चार महिनापछि उपचारका क्रममा निधन भएको छ । सडक दुर्घटनामा घाइते भएका उनको बिर्तामोडको बिएन्डसी हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको हो […]