Category: 'अपराध'
बालिका छोरी गर्भवती बनाउने झड्केलो बुवा पक्राउ
बिर्तामोड, भदौ ११ । आफैँले पालनपोषण गरेको छोरीलाई करणी गरी गर्भवती बनाउने एकजना झड्केलो बुवा पक्राउ परेका छन् । झापाको बुद्धशान्ति गाउँपालिकाकी गर्भवती हुने १४ वर्षीया नाबालिकाको कोही पनि आफन्त नभएको प्रहरीले जनाएको छ । […]
भद्रपुर, शिवसताक्षी र दमकबाट लागुऔषधसहित छजना पक्राउ
बिर्तामोड, भदौ ११ । झापाको भद्रपुर, शिवसताक्षी र दमकबाट लागुऔषधसहित छजना पक्राउ परेका छन् । भद्रपुर-५ स्थित मेचीपुलबाट दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भद्रपुर–८ हस्पिटल चोक बस्ने २७ वर्षीय मोहित शाह र भक्तपुर […]
दमकका दुई दर्जन होटलमा खुलेआम यौनधन्दा
बिर्तामोड, भदौ १० । झापा दमकको पूर्व बसस्टेन्डमा अन्डरग्राउन्डमा रहेको होटल साइनोमा कोही व्यक्ति छिर्नेबित्तिकै यौनकर्मी युवतीहरु छेउमै आइपुग्छन् । अनि उनीहरुले सिधै सोध्छन् –बस्ने हो ? होटल साइनो यौन व्यवसायकै लागि सञ्चालन गरिएको रहेछ […]
सामुहिक बलात्कार काण्डमा लंका होटलका दुई कर्मचारीसहित ६ जना पक्राउ, एक फरार
बिर्तामोड,भदौ ९ । झापाको अर्जुनधारामा शुक्रबार राती भएको सामुहिक बलात्कार काण्डमा थप २ जना पक्राउ परेका छन् । अर्जुनधारा–५ की १६ वर्षीया युवतीको बयानका आधारमा उनीहरु पक्राउ परेका हुन् । अहिलेसम्म पक्राउ पर्नेको संख्या छजना […]
अर्जुनधारामा सामुहिक बलात्कार, चारजना पक्राउ
बिर्तामोड,भदौ ८ । झापाको अर्जुनधारामा शुक्रबार राती सामुहिक बलात्कार भएको छ । अर्जुनधारा–५ की १६ वर्षीया युवतीलाई चारजना युवाले सामुहिक बलात्कार गरेका हुन् । युवतीको बयानका आधारमा प्रहरीले अर्जुनधारा ७ का सुनिल राजबंशी, केशबकुमार मगर, […]
ऋण लिएर नतिर्ने मैनालीको घरमा मृत भेटिए बिर्तामोडका प्रसाईं
बिर्तामोड, भदौ ७ । झापा बिर्तामोडका व्यवसायी महेन्द्रप्रसाद प्रसाईं आफूले पैसा दिएका ऋणीको घरमा मृत भेटिएका छन् । घटनास्थलमा प्रहरी पुगिसकेको छ भने मैनालीको घरलाई घेराबन्दी गरिएको छ । बिर्तामोड-१ सिनेप्लजा नजिकै घर भएका नरेन्द्र […]
मेची पुलबाट ब्राउन सुगरसहित बस्नेत र भण्डारी पक्राउ
बिर्तामोड, भदौ ६ । झापा प्रहरीले भारतबाट लागुऔषध भित्र्याउन खोज्ने दुईजनालाई मेची पुलमा पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा दमक-११ बस्ने २४ वर्षीय निलजंग बस्नेत र उर्लाबारी-२ बस्ने २४ वर्षकै खुमराज भण्डारी रहेका छन् । […]
शिवसताक्षीमा शिक्षकको पिटाइबाट विद्यार्थी घाइते
बिर्तामोड, भदौ ५ । झापाको शिवसताक्षी १० स्थित बाल निकुञ्ज माध्यमिक विद्यालयका शिक्षकले एक छात्रामाथि निर्मम कुटपिट गरेका छन् । कुटपिटबाट घाइते उनको विर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ । कक्षा ६ मा अध्ययनरत छात्रा […]
हतकडी फुस्काएर भागे बिर्तामोडमा रहेका थुनुवा राई
बिर्तामोड, भदौ ५ । उपचारका लागि बिर्तासिटी अस्पताल लगिएका इलाका प्रहरी कार्यालय अनारमनीका एकजना थुनुवा हतकडी फुस्काएर भागेका छन् । हिजो दिउँसो ४ बजे पेट दुख्ने बिरामी भई बिर्तामोडस्थित विर्तासिटी अस्पतालमा बेड भर्ना भई उपचार […]



