Category: 'अपराध'

सेप्टिक ट्यांकमा खसेर निधन भएका बालकको परिवारले पायो जीवन बीमाको रकम
मेचीनगर, असोज २७ । विद्यालयको शौचालयको सेप्टिक ट्यांकमा खसेर निधन भएका तान्छोक्पा हाङ्ग सुब्बाको परिवारले जीवन बीमाबापतको रकम पाएको छ । सुब्बाको साविक गुराँस लाइफ इन्स्योरेन्स कम्पनीमा ४ वर्षअघि सात लाख रुपैयाँ बीमांकको बाल सावधिक […]
मेचीनगरको एक विद्यालयमा मदिराले लठ्ठै भएर पुगेका शिक्षक प्रहरीको नियन्त्रणमा
मेचीनगर, असोज २५ । मेचीनगर–९ स्थित हरि आधारभूत विद्यालयका एक शिक्षक मदिरामा लठ्ठै भएर विद्यालय पुगेपछि प्रहरीले नियन्त्रणमा लिएको छ । विद्यालयका शिक्षक ध्रुब पौडेल आज बिहान पौने १० बजेतिर मदिराले लठ्ठै भएर विद्यालय पुगेका […]
दमकको रतुवा घाटनजिकै महिलाको शव फेला
दमक, असोज २३ । झापाको दमकमा एक महिलाको शव फेला परेको छ । दमक नगरपालिका–२ स्थित हम्सेदुम्से सामुदायिक वनभित्रको रतुवा घाटनजिकै बेवारिसे अवस्थामा एक महिलाको शव फेला परेको प्रहरीले जनाएको छ । अन्दाजी ५५÷६० वर्षको […]
२४ करोडको अनलाइन सट्टेबाजीमा संलग्न दमकका पिन्टुकुमार शाह पक्राउ
बिर्तामोड, असोज १९ । झापा दमकका पिन्टुकुमार शाह अनलाइन सट्टेबाजी (बेटिङ) मा संलग्न भएको पाएपछि प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई दमकबाटै पक्राउ गरेको हो । बेटिङमार्फत २४ करोड रुपैयाँबराबरको कारोबार गरेको आरोपमा काठमाडौँ […]
दुधेमा प्रधानाध्यापकलाई थप्पड हान्ने सेवानिवृत्त शिक्षक पक्राउ
बिर्तामोड, असोज १९ । झापाको शिवसताक्षी नगरपालिका दुधेमा रहेको राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापक कुटिएका छन् । विद्यालयको लेखा शाखामा रहेका प्रधानाध्यापक लालमणि सुवेदीलाई सोही विद्यालयमा यसअघि कार्यरत शिक्षक गणेश भण्डारीले थप्पड हानेका हुन् […]
एनएमसी डेरीको गाडीले ठक्कर दिँदा एकजनाको मृत्यु
बिर्तामोड, असोज १८ । झापाको माईधारमा आज बिहान एनएमसी डेरीको गाडीले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा दुईजना गम्भीर घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत माईधारमा भएको दुर्घटनामा स्कुटरमा सवार तीनजना गम्भीर […]
ज्यामिरगढीबाट चार लाखको शृंगारका सामान बरामद
मेचीनगर, असोज १६ । प्रहरीले भारतबाट भन्सार छलेर नेपाल भित्र्याइएको चार लाख रुपैयाँभन्दा बढीको शृंगारका सामान बरामद गरेको छ । इलाका प्रहरी कार्यालय धुलाबारीको टोलीले मेचीनगर नगरपालिका १५, ज्यामिरगढीस्थित बिचार्नीमा उक्त मूल्यबराबरको शृंगारका सामान बरामद […]
लागुऔषधको प्रयोग र अश्लील कार्यमा संलग्न २० जना बिर्तामोडबाट पक्राउ
बिर्तामोड, असोज १५ । स्थानीयबासीले झापाको बिर्तामोडबाट लागुपदार्थ प्रयोग, बिक्री वितरण र देह व्यापारमा संलग्न २० जना बालक र किशोरकिशोरीलाई पक्राउ गरी प्रहरीसमक्ष बुझाएका छन् । लागुऔषध प्रयोग गरेर होहल्ला गर्ने र सार्वजनिक स्थलमा अश्लील […]
दमक ग्याङ फाइट प्रकरणः हत्यामा संलग्न ११ जना पक्राउ
दमक, असोज १५ । झापाको दमकमा तीन दिनअघि भएको ग्याङ फाइट प्रकरणमा संलग्न मुख्य आरोपीसहित ११ जनालाई पक्राउ गरी झापा प्रहरीले सार्वजनिक गरेको छ । दमक १ स्थित रुवेल माछा फ्राइमा साथीहरुबीच झगडा हुँदा छुरा […]