बिर्तामोड, पुस ११ । फलफूलका बारेमा नेपाली समाजमा केही भ्रमहरू छन् – फलफूल खानेवित्तिकै चिसो लाग्छ । अवश्य पनि चिसोकै कारण निमोनिया लगायतका चिसोजन्य रोग लागेका बिरामी छन् भने तिनलाई चिसो फलफूललाई तातोपानीमा भिजाएर खान […]
बिर्तामोड, पुस ८ । झापाको हल्दिबारी गाउँपालिकामा सामुदायिक कुकुरहरूको बन्ध्याकरण शिविर आजबाट सुरू भएको छ । दुई दिनसम्म सञ्चालन हुने शिविरमा १४४ कुकुरहरूको बन्ध्याकरण गर्ने लक्ष्य लिइएको प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वनले जानकारी दिए । […]
बिर्तामोड, पुस ८ । जाडोमा कपालको स्वास्थ्य एकदमै बिग्रने गर्छ । हावामा हुने रुखोपनले कपाल तथा शिरको छाला पनि रुखो हुन्छ । जसले गर्दा कपाल एकदमै कमजोर र रुखो देखिने गर्छ । साथै जाडोमा चायाँ […]
बिर्तामोड, पुस ७ । जाडोमा कतिपयमा जोर्नीको दुखाइ बढ्छ । यदि तपाईं घुँडाको दुखाइबाट पीडित हुनुहुन्छ भने, योगले यो कम गर्न सक्छ । केही योगासनले तपाईंको हड्डी र मांसपेशीको स्वास्थ्यलाई धेरै मात्रामा सुधार गर्न सक्छन् […]
बिर्तामोड, पुस ६ ।पानीपानी कब्जियतको सबैभन्दा महत्वपूर्ण र उपयुक्त औषधि हो । बारम्बार प्रशस्त पानी पिएर वा झोलयुक्त खाना खाएर कब्जियत रोगबाट मुक्त हुन सकिन्छ । तर, पानीको नाममा सोडा वा अन्य पेय पदार्थ पिउनु […]
बिर्तामोड, पुस ६ । आँखाहरूको तलपट्टि आउने डार्क सर्कल्सले धेरै व्यक्ति चिन्तित हुन्छन् । अधिकांश समयमा निन्द्राको कमी, पानीको कमी, उमेर, जेनेटिक्स र आँखालाई मिच्ने बानी डार्क सर्कल्सको कारण बन्नसक्छ । आँखा वरपर रहेको छाला […]
बिर्तामोड, पुस ५ । सर्वोच्च अदालतको आदेशपछि मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन् । व्यापारीलाई धम्क्याएको आरोपमा प्रहरी हिरासतमा रहेका उनलाई शुक्रबार सर्वोच्चले रिहा गर्न आदेश दिएको थियो । दोस्रोपटक दर्ता भएको बन्दी प्रत्यक्षीकरणको […]
बिर्तामोड, मंसिर २६ । जाडोमा सेतो तिलको सेवन स्वास्थ्यका लागि एकदमै धेरै फाइदा हुन्छ । यसका बीजमा भिटामिन तथा मिनरल्सको मात्रा अत्यधिक हुन्छ, जसले शरीरलाई कैयौँ बिमारीहरूबाट टाढा राख्ने गर्छ । यसका फाइदाहरूका बारेमा विस्तारमा […]
बिर्तामोड, मंसिर २५ । झापामा आज बाक्लो हुस्सु लागेको छ । झापाका सहरी क्षेत्रमा भन्दा ग्रामीण क्षेत्रमा अझ बढी चिसो र हुस्सु छ । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । झापाको न्युनतम तापक्रम […]
बिर्तामोड, मंसिर २३ । जल तथा मौसम विज्ञान विभागले आज (आइतबार) बिहान झापासहितका तराईका केही स्थानमा हुस्सु लाग्ने जनाएको छ । देशभरको मौसम मुख्यता सफा रहनेछ । देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाउँदै कोशी […]