
Category: 'स्वास्थ्य'

भद्रपुर रेडक्रसको सभापतिमा महत विजयी
भद्रपुर, पुस २७ । नेपाल रेडक्रस सोसाइटी भद्रपुर उपशाखाको सभापतिमा २५३ मतका साथ केदार महत विजयी भएका छन् । आज सम्पन्न निर्वाचनको अन्तिम मतपरिणामअनुसार ८०० मतदाता रहेको भद्रपुर रेडक्रसमा ४४१ मत खस्दा अर्का प्रत्यासी योगेन्द्र […]
एनसिडिए कोशीको दोस्रो अधिवेशन माघ २६ र २७ गते
बिर्तामोड, पुस २६ । नेपाल औषधि व्यवसायी संघ (एनसिडिए) कोशी प्रदेशको दोस्रो अधिवेशन एक महिना सरेर माघ अन्तिममा हुने भएको छ । यसअघि पुस २७ र २८ गते हुने भनिएको अधिवेशन माघ २६ र २७ […]
एनसिडिए कोशी चुनावः अध्यक्षमा बरालसहित झापाबाट पाँचजना आकांक्षी
बिर्तामोड, पुस २५ । नेपाल औषधि व्यवसायी संघ (एनसिडिए) कोशी प्रदेशको आसन्न निर्वाचनका लागि अध्यक्ष पदमा झापाका पुराना तथा प्रतिष्ठित व्यवसायी नरेन्द्र बरालले उम्मेदवारी घोषणा गरेका छन् । संघमा हाल वरिष्ठ उपाध्यक्ष रहेका बरालको बिर्तामोडमा […]
जाडोमा औँला किन निलो भएर सुन्निन्छ ?
बिर्तामोड, पुस २५ । पुस माघको महिनामा चरम जाडो हुन्छ । यी दिनहरूमा हावामा हिउँको चिसो हुने गर्छ । यस मौसममा पानीमा काम गर्दा र केही लापरबाही गर्दा हात र खुट्टामा सुन्निने हुन सक्छ । […]
तराईमा बाक्लो हुस्सु, न्यूनतम तापक्रम ११ डिग्री
बिर्तामोड, पुस २५ । हाल तराईका धेरै स्थानमा हुस्सु र कुहिरो लागेको छ । हुस्सु र कुहिरोको कारण तराई मधेशको जनजीवन प्रभावित बनेको हो । दिउँसोसम्म नै हुस्सु र कुहिरो लाग्न थालेपछि तराई मधेशका धेरै […]
बिर्तामोड रेडक्रसको सभापतिमा अग्रवाल, सचिवमा ओली निर्वाचित
बिर्तामोड, पुस २४ । नेपाल रेडक्रस सोसाइटी बिर्तामोड उपशाखाको सभापतिमा मनोज अग्रवाल निर्विरोध निर्वाचित भएका छन् । आज भएको मनोनयन दर्तामा सभापतिसहित सबै ११ पदमा एकएकजनाको मात्र उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृत चन्द्रप्रसाद चुडालले जानकारी […]
बिर्तामोडका ३०० खेलाडीको दुर्घटना बीमा हुने
बिर्तामोड, पुस २४ । बिर्तामोड नगर खेलकुद विकास समितिले नगरका ३०० जना खेलाडीको स्वास्थ्य उपचारका लागि दुर्घटना बीमा गरिदिने भएको छ । बीमा सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भइसकेको समितिका सदस्य विशाल अग्रवालले जानकारी दिए । समितिले […]
वन तथा वातावरणमन्त्री ठकुरीले लिए मेची आँखा अस्पतालबारे जानकारी
बिर्तामोड, पुस २४ । आँखा उपचार र शल्यक्रियामा नेपालकै सफल अस्पताल मेची आँखा अस्पतालमा संघीय वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले भौतिक संरचनाको जानकारी लिएका छन् । अस्पताल सञ्चालक समितिका अध्यक्ष जलकुमार गुरुङका अनुसार हालै […]
शिवसताक्षीका सबै वडामा भेटिए अटिजम भएका बालकालिका
बिर्तामोड, पुस २२ । झापाको शिवसताक्षी नगरपालिकाका सबै वडामा अटिजम भएका बालबालिकाहरु भेटिएका छन् । नगरमा सञ्चालित अपाङ्गता भएका व्यक्तिहरुको पहिचान र परिचयपत्र वितरण शिविरमा शिवसताक्षीका ११ वटै वडामा अटिजम भएका बालबालिकाहरु भेटिएको शिवसताक्षी नगरपालिकाले […]