Category: 'स्वास्थ्य'
बुद्धशान्तिमा तीनवटा मोटरसाइकल दुर्घटना हुँदा इलामका श्रेष्ठको मृत्यु, चार घाइते
बिर्तामोड,चैत २९। मेची राजमार्ग अन्तर्गत बुद्धशान्ति गाउँपालिका–३ धाईजनमा आज तीनवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य चार जना घाइते भएका छन्। मृत्यु हुनेमा प्र १–०१–०१२ प ७६३५ नम्बरको मोटरसाइकल चालक इलाम […]
बाह्रदशीमा खानेपानीको स्वस्थकर प्रयोग र सरसफाइसम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम
बिर्तामोड, चैत १२ । झापाको बाह्रदशी गाउँपालिकामा खानेपानीको स्वस्थकर प्रयोग र सरसफाइसम्बन्धी पाँच दिने प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न भएको छ । सरसफाइसम्बन्धी व्यवहार परिवर्तनलाई स्थानीय तहसम्म संस्थागत गर्दै लैजाने लक्ष्यसहित सञ्चालन गरिएको तालिमले स्वास्थ्य तथा […]
झापा गाउँपालिकामा १० बेडको आधारभूत अस्पताल सञ्चालनमा
बिर्तामोड, चैत १२ । झापाको झापा गाउँपालिकामा १० बेड क्षमताको आधारभूत अस्पताल टाघनडुब्बा सञ्चालनमा आएको छ । यसअघि भदौमा उद्घाटन गर्ने कार्यक्रम रहे पनि जेन्जीका नामम आगजनी भएपछि केही समय धकेलिएको थियो । एक कार्यक्रमका […]
वृद्ध आमालाई कुटपिट गर्ने छोरा पक्राउ
बिर्तामोड, चैत १०। झापाको भद्रपुर नगरपालिका वडा नम्बर ८, क्याम्पस मोडमा वृद्ध आमामाथि कुटपिट गर्ने छोरालाई प्रहरीले पक्राउ गरेको छ । हिजो आफ्नै ७९ वर्षीया आमा चन्द्रमाया घिमिरेलाई ३७ वर्षीय छोरा यशिस घिमिरेले निर्घात कुटपिट […]
झापा गाउँपालिकामा पनि बर्ड फ्लुको आशंका
बिर्तामोड, चैत ८ । झापाको दमकमा रहेको एक कुखुरा फार्ममा रहेका कुखुरामा बर्ड फ्लु पुष्टि भएसँगै झापा गाउँपालिकामा पनि आशंका गरिएको छ । यसअघि दुई दिनअघि मात्र दमकको सीमावर्ती सहर उर्लाबारीमा बर्ड फ्लु पुष्टि भएको […]
दमकमा बर्ड फ्लु पुष्टि
बिर्तामोड, चैत ८ । झापाको दमकमा बर्ड फ्लु पुष्टि भएको छ । नगरपालिकाले अत्यन्त जरुरी सूचना निकालेर संक्रमण फैलिन सक्ने जोखिमप्रति सबै सरोकारवालालाई सचेत गराएको छ । दमक १० मा सञ्चालनमा रहेको एक लेयर्स कुखुरा […]
सीतापुरीमा गुडिरहेको गाडीभित्रै बेहोस भएका चालकको मृत्यु
बिर्तामोड, चैत ६ । झापाको कमल गाउँपालिका–५ स्थित सीतापुरी चोकमा गुडिरहेको गाडीभित्रै बेहोस भएका चालकको उपचारका क्रममा मृत्यु भएको छ। बिहीबार साँझ साढे ६ बजेतिर पूर्व–पश्चिम राजमार्गमा बिर्तामोडबाट पथरीतर्फ जाँदै गरेको प्र.१–०४–००१च ००८० नम्बरको स्कारपियो […]
आयुर्वेद चिकित्सकको लाइसेन्स परीक्षा चैत ३० मा हुने
बिर्तामोड,चैत ५ । आयुर्वेद चिकित्सा परिषद् नेपालले आयुर्वेद चिकित्सा स्नातक उत्तीर्ण विद्यार्थीहरूका लागि लाइसेन्स परीक्षाको मिति सार्वजनिक गरेको छ। परिषद्को निर्णयअनुसार आगामी चैत ३० गते सोमबार परीक्षा सञ्चालन हुनेछ। परीक्षाका लागि परिषद्ले आजैका मितिदेखि अनलाइन […]
बीमितलाई अस्पतालबाहिर औषधि खरिद नगराउन बोर्डको निर्देशन
बिर्तामोड, फागुन २८ । स्वास्थ्य बीमा बोर्डले उपचार गराउन आएका बीमितलाई अस्पताल बाहिर औषधि खरिद नगराउन सबै अस्पताल (स्वास्थ्य संस्था) लाई निर्देशन गरेको छ । बोर्डका सूचना अधिकारी विकेश मल्लले सबै अस्पताललाई परिपत्र जारी गर्दै […]



