Category: 'स्वास्थ्य'

बिएन्डसीका सञ्चालक दुर्गा प्रसाईं रिहा
बिर्तामोड, असोज १५ । झापा बिर्तामोडका मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं रिहा भएका छन् ।काठमाडौँ जिल्ला अदालतले माग गरेको १ लाख रुपैयाँ धरौटी बुझाएर उनी मंगलबार […]
अरिदमन गण चारआलीद्वारा बाहुनडाँगीमा निःशुल्क स्वास्थ्य शिविर
बिर्तामोड, असोज १४ । नेपाली सेनाको अरिदमन गण चारआली ब्यारेकको आयोजनामा आज बाहुनडाँगीमा निःशुल्क स्वास्थ्य शिविर तथा सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । नेपाल औषधि व्यवसायी संघ झापा र मेचीनगर नगरपालिकाको समन्वयमा मेचीनगर–३ बाहुनडाँगीस्थित लिम्बुटारमा […]
बिर्तामोडमा विश्व मुटु दिवसमा वाकथन, साइक्लिङ र जुम्बा
बिर्तामोड, असोज १३ । झापाको बिर्तामोडमा विश्व मुटु दिवसको अवसरमा वाकथन, साइक्लिङ र जुम्बा प्रस्तुत गरिएको छ । ‘काम गरौँ, मुटु बचाऔँ’ भन्ने नाराका साथ बिर्तामोड बिएन्डसी अस्पतालबाट सुरु भएको साइक्लिङ चारपाने अर्जुनधाराधाम सालबारी हुँदै […]
घाइतेको निःशुल्क उपचार गर्न सबै स्वास्थ्य संस्थालाई मन्त्रालयको निर्देशन
बिर्तामोड, असोज १२ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै स्वास्थ्य संस्थालाई बाढी, पहिरो र विपद्मा परेका घाइतेको निःशुल्क उपचार गर्न निर्देशन गरेको छ । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले आज विज्ञप्ति जारी गर्दै सबै स्वास्थ्य […]
बिर्तामोड चिल्ड्रेन हस्पिटल तेस्रो वर्षमा
बिर्तामोड, असोज १० । झापको बिर्तामोड–१ मा रहेको झापाको पहिलो बाल अस्पताल ‘बिर्तामोड चिल्ड्रेन हस्पिटल’ ले झापाली पत्रकारहरुबीच आफ्नो तेस्रो स्थापना दिवस मनाएको छ । आफूहरुले दिँदै आएको सेवा सुविधाबारे जानकारी गराउँदै हस्पिटल परिवारले स्थापनाको […]
कागतीको प्रयोगले गर्मीमा हट्छ शरीरको गन्ध
बिर्तामोड, असोज ७ । गर्मीमा शरीरको तापक्रम बढ्नुका कारण एकदमै पसिना आउँछ । पसिनासँगै शरीरबाट हानिकारक ब्याक्टेरियाहरु निस्कन्छन् । जसले गर्दा पसिना एकदमै दुर्गन्धित हुन्छ । जसले गर्दा पूरै शरीरबाट गन्ध निस्कन्छ । शरीरको गन्धले […]
गर्मीमा पानी कम पिउँदा हुने नोक्सान
बिर्तामोड, असोज ७ । तपाईंले धेरै सुन्नुभएको छ पानी धेरै पिउनुपर्छ भनेर । यसले स्वास्थ्य राम्रो हुन्छ तर तपाईं पानी कम पिउँदा हुने नोक्सानका बारेमा त्यति थाहा पाउनुभएको छैन होला । यहाँ जानौँ पानी कम […]
फलफूलमा भुसुना आउन नदिने घरेलु उपाय
बिर्तामोड, असोज ६ । तपाईंले याद गर्नुभएको छ होला, फलफूल राखेको टोकरीमा प्रायः साना भुसुनाहरू घुम्छन्। अझ जब तपाईं फलहरू काटेर टेबलमा खानको लागि राख्नुहुन्छ, तब यी भुसुनाहरू आइहाल्छन् । त्यस्ता भुसुनाको सम्पर्कमा आउँदा फलहरू विषाक्त हुन […]
के बिहान उठ्ने बित्तिकै वाकवाकी महसुस हुन्छ ?
बिर्तामोड, असोज ६ । जब मानिसहरू बिरामी हुन्छन्, तिनीहरू अस्वस्थ महसुस गर्छन् र वान्ता गर्न थाल्छन्। धेरै पटक अपच वा अपचका कारण मानिसमा यस्तो समस्या हुन्छ । यात्रा गर्दा धेरैलाई यो समस्याको सामना गर्नु पर्ने […]