Category: 'स्वास्थ्य'
वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षणका लागि नयाँ मापदण्ड जारी
बिर्तामोड, जेठ ३० । वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षणका लागि नयाँ मापदण्ड जारी गरिएको छ । वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणमा लापरबाही हुने गरेको गुनासोपछि मन्त्रालयले स्वास्थ्य परीक्षण सम्बन्धी नयाँ कार्यविधि जारी […]
डक्टर सुजनालाई धिमाल युवा प्रतिभा पुरस्कार
बिर्तामोड, जेठ २८ । धिमाल जातिको पहिलो चिकित्सक डक्टर सुजना धिमाललाई धिमाल युवा प्रतिभा पुरस्कार प्रदान गरिने भएको छ । धिमाल जातीय विकास केन्द्र केन्द्रीय समितिले उनलाई पुरस्कार प्रदान गर्ने भएको हो । केन्द्रले हरेक […]
गायिका रचना अचानक सिकिस्त, हेलिकप्टरबाट लगियो काठमाडौँ
बिर्तामोड, जेठ २७ । अहिलेकी लोकप्रिय गायिका रचना रिमाल आकस्मिक रूपमा बिरामी परेपछि हेलिकप्टरमार्फत काठमाडौँ लगिएको छ । सांगीतिक कार्यक्रमको सिलसिलामा रुकुम पश्चिम पुगेकी रिमाललाई अचानक स्वास्थ्यमा समस्या देखिएपछि आज बिहान काठमाडौाको ह्याम्स अस्पतालमा भर्ना […]
कोभिड बढेपछि झापामा सीमानाकामा सतर्कता
बिर्तामोड, जेठ २६ । भारतसहित सुदूरपश्चिम प्रदेशमा कोभिड–१९ संक्रमित फेला पर्न थालेपछि झापाका सीमानाकामा सतर्कता बढाइएको छ । संक्रमणको सम्भावित जोखिमलाई मध्यनजर गर्दै जिल्ला स्वास्थ्य संकट व्यवस्थापन समितिको बैठकको निर्णयअनुसार सीमा नाकामा निगरानी र जाँच […]
झापामा डेंगु संक्रमण सुरु, बिर्तामोड उच्च जोखिममा
बिर्तामोड, जेठ २६ । झापामा डेंगु सङ्क्रमितको संख्या ३९ पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार झापाको बिर्तामोडमा डेंगु संक्रमण बढी देखिएको छ । स्वास्थ्य कार्यालय झापाका अनुसार बिर्तामोडमा ३७ जनामा डेंगु सङ्क्रमण […]
भद्रपुरमा छाडा कुकुरको बिगबिगी
भद्रपुर, जेठ २५ । झापाको भद्रपुरमा सामुदायिक छाडा कुकुरको बिगबिगी भएपछि स्थानीयबासी समस्यामा परेका छन् । कुकुरका कारण उनीहरु आजित बनेका छन् । सडक कुकुरले घरपालुवा खसी, बाख्रा र कुखुराहरू मार्ने र खाने गरेपछि कृषकहरु […]
बाथरुममा चिप्लिएर ९३ वर्षीय वृद्धको मृत्यु
बिर्तामोड, जेठ २३ । झापाको कमल गाउँपालिकामा एकजना वृद्धको बाथरुममा चिप्लिएर मृत्युु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा कमल–२ तोपगाछीका ९३ वर्षीय नन्दप्रसाद पौडेल रहेका छन् । पौडेल जेठ १०गते शनिबार आफ्नै घरको बाथरुमबाट […]
बिर्तामोडको मेची आई एन्ड एस्थेटिक अस्पतालका नाममा भारतमा भ्रम छर्ने तीनजना पक्राउ
बिर्तामोड, जेठ १९ । झापाको बिर्तामोडमा रहेको मेची आई एन्ड एस्थेटिक अस्पतालका नाममा भारतको असममा आँखा उपचारको नाममा भ्रम छरेको आरोपमा तीनजना पक्राउ परेका छन् । असम काउन्सिल अफ मेडिकलको लुटपाट विरोधी तथा सतर्कता संस्थाले […]
स्वास्थ्य बीमालाई १० अर्ब बजेट
बिर्तामोड, जेठ १५ । सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई यो वर्ष १० अर्ब बजेट विनियोजन गर्न लागेको छ । अर्थ मन्त्रालयले तयार पारेको बजेटमा उक्त कार्यक्रमका लागि १० अर्ब छुट्याउन लागेको हो । उक्त मन्त्रालयलाई ९६ […]



