Category: 'स्वास्थ्य'

कन्ट्रोल लुब्रिकेन्ट्सद्वारा बिर्तामोडमा स्तन क्यान्सरविरुद्ध सचेतना
बिर्तामोड, बैशाख २८ । झापाको बिर्तामोडमा महिलामा हुने स्तन क्यान्सरविरुद्धको सचेतना कार्यक्रम तथा स्तन क्यान्सर परीक्षण गरिएको छ । कन्ट्रोल लुब्रिकेन्ट्सको उत्पादक कम्पनी फुजिमा आयलको आयोजना तथा पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोडको प्राविधिक सहयोगमा महिलामा हुने […]
भद्रपुरमा लागुऔषध नियन्त्रणबारे प्रशिक्षण
भद्रपुर, बैशाख २८ । झापाको भद्रपुरमा लागुऔषध दुर्व्यसन तथा ओसारपसार नियन्त्रणमा हाम्रो भूमिका विषयक दुई दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । भद्रपुर नगरपालिका वडा नम्बर २ को सभाहलमा बिहीबारबाट सुरु भएको कार्यक्रम आज नगरपालिकाको […]
चिया बनाउँदा गर्न नहुने गल्ती
बिर्तामोड, बैशाख २५ । नेपालीको हरेक घरमा चिया त अवश्य बन्छ । पाहुनालाई सत्कार गर्ने पनि चियाले नै हो । त्यसो त चिया बनाउन सजिलो नै हुन्छ । तर, पनि चिया बनाउँदा धेरैले गल्ती गर्छन्, […]
गौरीगञ्ज बालक मृत्यु प्रकरणः परिवारलाई साढे पाँच लाख दिइने
दमक, बैशाख २४ । गौरीगञ्ज अस्पतालमा उपचारको क्रममा मृत्यु भएका महेशकुमार महतोको परिवारलाई पाँच लाख ५० हजार रुपैयाँ राहतस्वरूप प्रदान गर्ने निर्णय भएको छ । गौरीगञ्ज गाउँपालिकाकी अध्यक्ष फूलबती राजवंशीको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले उक्त […]
गर्मीमा काँचो केरा खाँदा हुन्छ फाइदै-फाइदा
बिर्तामोड, बैशाख २४ । आफ्नो शरीरलाई फिट राख्नका लागि सबैले विभिन्न खानपानहरू अपनाउने गर्छन् । गर्मी मौसममा कुनै पनि खानेकुरा खाँदा शरीरलाई फाइदा नगर्न पनि सक्छ । तर, काँचो केरा गर्मी मौसममा खानु स्वास्थ्यका लागि […]
गर्मीमा किन चक्कर लाग्छ ? किन भइन्छ बेहोस ?
बिर्तामोड, बैशाख २२ । उच्च तापक्रम र गर्मीको लहरको धेरै साइड इफेक्ट शरीरमा देख्न सकिन्छ। त्यसैले घाम र गर्मीबाट बच्न स्वास्थ्य विज्ञहरुले सुझाव दिइरहेका छन् । पहिलेदेखि नै पुरानो रोगहरु भएका व्यक्तिहरु अधिक सावधान रहनु […]
गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो, होसियारी अपनाउन डक्टरको सुझाव
बिर्तामोड, बैशाख २१ । झापालगायत पूर्वी तराईमा गर्मी धेरै बढेपछि बालबालिकामा सङ्क्रामक रोग देखिन थालेको छ । पछिल्लो समय सङ्क्रामक रोगका कारण उपचार गर्न अस्पताल आउने बिरामी बालबालिकाको सङ्ख्या ह्वात्तै बढेको पाइएको छ । दमकस्थित […]
झापामा आजदेखि हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइँदै
बिर्तामोड, बैशाख १६ । सरकारले आजदेखि झापासहित सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाउँदै छ । हात्तीपाइले रोगको जोखिम रहेका झापा, धनुषा, सर्लाही, रौतहट, रसुवा, कपिलवस्तु र महोत्तरीका जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाउन लागिएको हो । हात्तीपाइलेविरुद्धको औषधि […]
अनुहारमा सनस्क्रिन लगाउने तरिका
बिर्तामोड, बैशाख १६ । त्यसो त हरेक मौसममा अनुहारमा सनस्क्रिन लगाउनु पर्दछ । विशेषगरी गर्मीको मौसममा सूर्यको हानिकारक किरणहरु अत्यधिक बलियो हुने भएकाले सनस्क्रीनको प्रयोग भुल्नै नहुने काम हो । दैनिक रुपमा सनस्क्रिनको प्रयोगले छालालाई […]