बिर्तामोड, जेठ २७ । झापा बिर्तामोडका उद्योगी, व्यवसायी तथा समाजसेवी दिपेन्द्र पोखरेलको निधन भएको छ । काठमाडौँको नर्भिक हस्पिटलमा विगत ३६ दिनयता उपचार गराइरहेका उनको गत राति १२ बजे निधन भएको हो । कोरोना संक्रमित […]
बिर्तामोड, जेठ २६ । नेपाल स्काउट रेन्जर लिडर र स्काउट मास्टर रहेकी झापा भद्रपुरकी सिवानी देवान कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको शव व्यवस्थापन गर्ने पहिलो महिला बनेकी छिन् । महिलाहरुले केही गर्न सक्दैनन् भनेर खिसी गर्नेहरुलाई […]
बिर्तामोड, जेठ २४ । नेपाल औषधि व्यवसायी संघ झापाले विपन्न परिवारलाई खाद्यान्न वितरण कार्यक्रमअन्तर्गत आज ३४ परिवालाई राहत प्रदान गरेको छ । आज सोमबार झापाको कमल–५ पाडाजुँगी आसपास, बिर्तामोड र धुलाबारीका विपन्न परिवारलाई खाद्यान्न वितरण […]
धुलाबारी, जेठ २२ । सामान्य आर्थिक अवस्थाको परिवारका किरण कटुवालको दुवै मिर्गौला खराब भएपछि उपचारमा आर्थिक संकट परेको छ । मेचीनगर–९ का २७ वर्षीय उनको उपचारमा सहयोग गरिदिन देश–विदेशमा रहेका सहयोगी मनहरुसँग परिवारले अपिल गरेको […]
बिर्तामोड, जेठ २१ । नेपाल औषधि व्यवसायी संघ झापाले विपन्नलाई खाद्यान्न वितरण कार्यक्रमलाई निरन्तरता दिएको छ ।आज शुक्रबार मात्र बिर्तामोड नगरपालिकाका दैनिक ज्यालादारी गर्ने १५ सहित २१ विपन्न परिवारलाई राहतस्वरुप खाद्यान्न वितरण गरिएको संघका महासचिव […]
बिर्तामोड, जेठ १९ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) झापाले नेपाल पत्रकार महासंघ झापा शाखालाई पत्रकारको स्वास्थ्य सुरक्षाका लागि स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेको छ । एक कार्यक्रमका बीच बुधबार बिर्तामोडस्थित मञ्चको सचिवालयमा उक्त सामग्री […]
बिर्तामोड, जेठ १६ । लक डाउन बढ्दै जाँदा दैनिक ज्यालादारी गुमाएका विपन्न मजदुरलाई नेपाल औषधि व्यवसायी संघ झापाले दोस्रो चरणमा आज खाद्यान्न वितरण गरेको छ । संघले जिल्लाका अतिविपन्न परिवारलाई खाद्यान्न वितरण कार्यक्रम बिर्तामोडबाट सुरु […]
बिर्तामोड, जेठ १५ । विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्ज्वल थापाको औषधि उपचार खर्च झापाको बिएन्डसी मेडिकल कलेज तथा टिचिङ हस्पिटलका कार्यकारी निर्देशक दुर्गाप्रसाद प्रसाईंले प्रदान गर्ने बताएका छन् । आज एक विज्ञप्ति निकाल्दै प्रसाईंले थापाको […]
बिर्तामोड, जेठ १४ । नेपाल औषधि व्यवसायी संघ झापाले जिल्लाका अतिविपन्न परिवारलाई खाद्यान्न वितरण सुरु गरेको छ । खाद्यान्न विरतण कार्यक्रमअन्तर्गत पहिलो चरणमा झापाको बिर्तामोडका दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्दै आएका १६ विपन्न परिवारलाई राहत […]
हालसम्म जुट्यो ९०० सिलिन्डरको रकम बिर्तामोड, जेठ १२ । रोटरी क्लब अफ बिर्तामोड मिडटाउनले एकका लागि एक अभियानलाई १५ लाख १५ हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ । अक्सिजन सिलिन्डर बैंक स्थापना गर्न अभियानले सुरु […]