बिर्तामोड, मंसिर १५ । खानपानमा ध्यान नदिँदा इम्युनिटी पावरमा कमि आउँछ । अहिले केही रिपोर्ट्सहरूले इम्युनिटी पावर कमजोर भएकाहरूलाई भाइरस संक्रमणको खतरा बढी हुने जनाइरहेका छन् । खानपानमा विशेष ध्यान दिँदा इम्युनिटी पावर बढाउन सकिन्छ […]
बिर्तामोड, मंंसिर १४ । स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटिन, क्याल्सियम, म्याग्नेसियम, […]
दमक, मंंसिर १३ । विपन्न परिवारका बालबालिकाहरुको स्वास्थ्य सेवालाई मध्यनजर गर्दै झापाको दमकमा सञ्चालनमा आएको किओच दमक बाल अस्पतालले सेवा विस्तार गरेको छ । अस्पतालमा बालबालिकाहरुको उपचार सेवा प्रभावकारी बनेपछि सेवा विस्तार गर्दै आजदेखि औपचारिक […]
बिर्तामोड, मंसिर ९ । कतिपय मानिसमा चिसोमा सुन्तला खानु हँदैन भन्ने धारणा छ । तर चिसो मौसम र चिसो ठाँउमै फल्ने सुन्तलाको महत्व छुट्टै छ । सुन्तला स्वादका लागि मात्र नभई स्वास्थ्यका हिसाबले पनि अत्यन्तै […]
बिर्तामोड, मंसिर ५ । जाडो मौसममा फ्लु, चिसो र अन्य संक्रमणको जोखिमबाट बच्नका लागि खानपानले महत्वपूर्ण भूमिका खेलिरहेको हुन्छ । चिसोमा सामान्यतया शारीरिक क्रियाकलाप पनि कम हुने हुँदा पनि स्वास्थ्य समस्याहरू निम्तिरहेका हुन्छन् । महामारीको […]
मेचीनगर, मंसिर १ । एम्बुलेन्स खरिदका लागि वडालाई दबाब दिने उद्देश्यले झापाको मेचीनगर–१५ ज्यामिरगढीका युवाहरुले व्यंग्यस्वरुप रकम प्रदान गरेका छन् । हाम्रो ज्यामिरगढी युवा समाजको अगुवाइमा शुक्रबार पाँच हजार रुपैयाँ वडा कार्यालयलाई प्रदान गरिएको समाजका […]
बिर्तामोड, कात्तिक २८ । तीन दिनअघि मोरङको उर्लाबारीमा भएको आगलागीका क्रममा घाइते भएका १० जनासहित २३ जनालाई नेपाली सेनाको जहाजले उद्दार गरेको छ । घाइतेहरुको बिर्तामोडको बिएन्डसी अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि सेनाको […]
बिर्तामोड, कात्तिक २१ । सरकारले गाँजा खेतीको सम्भाव्यता अध्ययनका लागि गृह मन्त्रालयको संयोजकत्वमा कार्यदल गठन गरेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दा गाँजा खेतीको सम्भावनाका विषयमा अध्ययन गर्ने […]
बिर्तामोड, कात्तिक १७ । अहिले बदलिँदो मौसमले गर्दा बच्चादेखि बृद्धासम्मलाई खोकीको समस्या एकदमै धेरै भइरहेको पाइन्छ । यस समस्याबाट छुट्कारा पाउन पिपला नामको मसलाको सहारा लिन सकिन्छ । पिपलामा प्रोटिन, एन्टिइन्फ्लामेटरी गुण, आदि जस्ता पोषक […]
बिर्तामोड, कात्तिक १७ । सरकारले यस वर्षको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम कात्तिक १७ र १८ गते (आज र भोलि) सञ्चालन गर्दैछ । सरकारले प्रत्येक वर्ष पहिलो चरण कात्तिक २ र ३ गते तथा दोस्रो चरण […]