Category: 'स्वास्थ्य'
बजारमा पाइने प्याकेट जुस स्वास्थ्यका लागि हानिकारक
बिर्तामोड, भदौ ३० । आजभोलि बजारमा धेरै प्याकेट जुस पाइन्छ । यात्रा गर्दा पनि मानिसहरू प्याकेट जुस पिउन रुचाउँछन् । प्याकेट जुसमा कृत्रिम रङ्ग मिलाइन्छ । यसले मधुमेहको समस्या बढाउन सक्छ । फलहरूमा भिटामिन ए, […]
पूजाको प्रसाद खाएर बिरामी भएका ५२ जनाको डिस्चार्ज
बिर्तामोड, भदौ २७ । झापाको अर्जुनधारामा पूजाको प्रसाद खाएर फुड पोइजन हुँदा बिरामी भएर अस्पताल भर्ना भएका अधिकांश डिस्चार्ज भएका छन् । फुड पोइजन हुँदा ५९ जना बिरामी परेका थिए । त्यसमध्ये अहिले बिहानसम्म ५२ […]
अर्जुनधारामा पूजाको प्रसाद खाँदा ५० जनाभन्दा बढी बिरामी
बिर्तामोड, भदौ २६ । झापाको अर्जुनधारामा पूजाको प्रसाद खाँदा ५० जनाभन्दा बढी बिरामी परेका छन् । उनीहरुलाई ‘फुड पोइजन’ भएको बताइएको छ । अर्जुनधारा ९ स्थित खरबन्दीमा हिजो (मंगलबार) स्थानीय रीता निरौलाको घरमा पूजा लगाइएको […]
छोरीलाई जागिर नदिएको झोँकमा गौरीगञ्जका वडा अध्यक्षले बिथोले कार्यक्रम
बिर्तामोड, भदौ २६ । झापाको गौरीगञ्ज गाउँपालिका वडा नम्बर ५ मा नवनिर्मित उपस्वास्थ्य केन्द्रको भवन उद्घाटन गर्न जग्गादाता परिवारले अवरोध गरेका छन् । उपस्वास्थ्य केन्द्रको भवन उद्घाटन गर्न गएकी गाउँपालिका अध्यक्ष फूलबती राजवंशीको हातबाट दाता […]
मनमोहनमा पाठेघरको शल्यक्रियापछि बृद्धाको मृत्यु
बिर्तामोड, भदौ २६ । झापा बिर्तामोडको मनमोहन हस्पिटलमा पाठेघरको शल्यक्रियापछि एक बृद्धाको मृत्यु भएको छ । मेचीनगर-३ की ६४ वर्षीया सुकमाया लिम्बूको मृत्यु भएको हो । पाठेघरमा समस्या भएर सुकमायालाई हिजो साँझ ५ बजे मनमोहन […]
आँखा किन फर्फराउँछ ? स्वास्थ्य विज्ञ के भन्छन् ?
बिर्तामोड, भदौ २६ । तपाईले प्रायः सुन्नु भएको होला, मानिसहरु आँखा फर्फराउँदा राम्रो र नराम्रो हुने बताउँछन् । धेरै संख्यामा मानिसहरु आँखा फर्फराउनु ज्योतिष शास्त्रसँग सम्बन्धित रहेको ठान्छन् तर, यो स्वास्थ्यसँग सम्बन्धित विषय हो भन्ने […]
बिर्तामोड कृषिथोक बजारको काँचो केरामा अत्यधिक विषादी
बिर्तामोड, भदौ २६ । इलामको दानाबारीबाट बिर्तामोडस्थित कृषि थोक बजारमा बिक्रीका लागि ल्याइएको ७० घरी काँचो केरामा विषादीको मात्रा उच्च भएको भेटिएको छ । विषादीको मात्रा उच्च भएपछि उपभोग गर्न नमिल्ने भएर ती केरा नष्ट […]
स्पाइन एक्स अस्पतालमा घाइतेको मृत्यु भएपछि आफन्तहरु आन्दोलित
बिर्तामोड, भदौ २५ । झापाको बिर्तामोडमा रहेको स्पाइन एक्स सुपर स्पेयसिलिटी हस्पिटल एण्ड ट्रमा सेन्टरको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै आफन्तहरु आन्दोलित भएका छन् । एनेस्थेसिया सम्बन्धी चिकित्सक बिना नै हेल्परले अप्रेशन गर्दा बिरामीको मृत्यु […]
ज्ञानुराम प्रसाई स्मृति प्रतिष्ठानको रक्तदानमा १०१ पिन्ट रगत संकलन
बिर्तामोड, भदौ २५ । ज्ञानुराम प्रसाई स्मृति प्रतिष्ठानले मंगलबार झापाको बिर्तामोडमा गरेको रक्तदान कार्यक्रममा १०१ पिन्ट रगत संकलन भएको छ । झापामा रगतको अभाव भइरहेका बेला प्रतिष्ठानले रक्तदान कार्यक्रम आयोजना गरेको हो । बिर्तामोडका सामाजिक […]




