Category: 'स्वास्थ्य'

चिसोमा गर्नै नहुने सात गल्ती
बिर्तामोड, पुस १ । अत्यधिक चिसोका कारण रुघा, खोकी, एलर्जी र ज्वरो जस्ता समस्या देखिन सक्छन् । मानिस कुनै निश्चित वातावरणसँग छिट्टै घुलमिल हुनुको साटो जाडोका कारण अधिकांश समय अल्छी बनेर बस्ने गर्छन् । जसका […]
नाक बन्द भइरहन्छ, यस्ता छन् खुलाउने तरिका
बिर्तामोड, मंसिर ३० । रुघा लाग्दा हुने बन्द नाक खोल्नका लागि बजारबाट सामान ल्याउनुभन्दा घरेलु उपाय नै अपनाउनु ठिक हुन्छ । जसका लागि यी टिप्स लाभदायक हुनसक्छ ।पुदिनाको पातपानी उमालेर त्यसमा पुदिनाका केही पात पिँधेर […]
बोक्रामा कालो दाग भएको केरा खाँदा के हुन्छ ?
बिर्तामोड, मंसिर २९ । छिट्टै ऊर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईंलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ । पूर्ण रुपमा पाकेको केराले तपाईंको शरीरलाई धेरै प्रकारका रोगबाट बचाउँछ । पूर्ण […]
यी हुन् मोटोपना बढाउने खानेकुरा
बिर्तामोड, मंसिर २७ । मोटोपना अहिले निकै गम्भीर समस्या बनेको छ । असन्तुलित जीवनशैली अनि खानपानका कारण तौल बढ्नु नौलो कुरा होइन । यसमाथि मधुमेह र उच्च रक्तचाप जस्ता रोगले पनि मोटोपना बढाउँछ । खानपिनमा […]
प्रादेशिक आयुर्वेद अस्पताल लखनपुरमा मलद्वारमा हुने रोगको उपचार सुरु
दमक, मंसिर २६ । झापाको कमल गाउँपालिकामा रहेको प्रादेशिक आयुर्वेद अस्पताल लखनपुरले पायल्स, फिस्टुला, फिसर जस्ता मलद्वारमा हुने रोगको जाँच तथा उपचार सुरु गरेको छ । सोमबार र मंगलवार बृहत् आयुर्वेद स्वास्थ्य शिविरसहित यो सेवा […]
दुर्लभ रोग सिस्टमिक ल्युपस एरिथेमेटोससबाट हल्दिबारीकी किशोरीको निधन
भद्रपुर, मंसिर २१ । दुर्लभ रोग सिस्टमिक ल्युपस एरिथेमेटोसस (एसएलइ) बाट ग्रसित झापा हल्दिबारीकी एक किशोरीको निधन भएको छ । झापामा पहिलोपटक देखापरेको सो रोगबाट हल्दिबारी–२ की १६ वर्षीया किशोरीको मंसिर १२ गते निधन भएको […]
कपाल झर्नुको करण र रोक्ने उपाय
बिर्तामोड, मंसिर २० । हिजोआज उमेर नपुग्दै कपाल झर्ने समस्या भएका पुरुषको संख्या बढ्दो छ । जसले गर्दा पुरुषको व्यक्तित्वमा असर पुर्याइरहेको हुन्छ । कपाल झर्दा उनीहरूका लागि टाउको दुखाइ बनिरहेको नै छ । दिनमा सयवटा […]
जाडोमा आगो ताप्दा, हिटर बाल्दा वा गिजरको प्रयोग गर्दा अपनाउनुपर्ने सावधानीहरू
बिर्तामोड, मंसिर १९ । जाडो याममा शरीर वा कोठालाई न्यानो बनाइराख्न आगो ताप्ने, हिटर बाल्ने, गिजरको प्रयोग गर्ने लगायतका उपायहरु गरिए पनि पर्याप्त सावधानी नअपनाउँदा अप्रिय घटनाहरु हुने गरेका छन्। त्यसैले त्यस्ता कार्य गर्दा सावधानीका […]
‘इम्युनिटी पावर’ बढाउने सात ‘सुपर फुड’
बिर्तामोड, मंसिर १५ । खानपानमा ध्यान नदिँदा इम्युनिटी पावरमा कमि आउँछ । अहिले केही रिपोर्ट्सहरूले इम्युनिटी पावर कमजोर भएकाहरूलाई भाइरस संक्रमणको खतरा बढी हुने जनाइरहेका छन् । खानपानमा विशेष ध्यान दिँदा इम्युनिटी पावर बढाउन सकिन्छ […]