Category: 'स्वास्थ्य'
डिप्रेशनबाट छुटकारा पाउन खेलकुद लाभदायक
बिर्तामोड, असार २३ । व्यस्त जीवनशैलीका कारण कतिपय मानिसले आफ्नो लागि समय निकाल्न सक्दैनन् । जसको कारण उनीहरु एक्लो र कमजोर महसुस गर्न थाल्छन् । यस्तोमा डिप्रेशन जस्तो समस्या पनि हुन थाल्छ । यसबाट बच्न […]
नगरप्रमुख गोम्देनको पहलमा ३०० परिवारको निःशुल्क स्वास्थ्य बीमा
बिर्तामोड, असार २० । अर्जुनधारा नगरपालिकाले विपन्न आर्थिक अवस्थाका तीन सय परिवारलाई निःशुल्क स्वास्थ्य बीमा गरिदिने भएको छ । नगरप्रमुख बलदेवसिंह गोम्देनको पहलमा विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा गर्न लागिएको हो । गोम्देनको अनुरोधमा विभिन्न […]
शनिश्चरे अस्पतालमा शल्यक्रिया सेवा सुरु
बिर्तामोड, असार २० । झापाको अर्जुनधारामा रहेको शनिश्चरे अस्पतालमा शल्यक्रिया सेवा सुरु भएको छ । शल्यक्रिया सेवाको बिहीबार प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले उद्घाटन गरेका छन् । नगर अस्पतालमा अत्याधुनिक उपकरण जडान भएसँगै सुविधासम्पन्न शल्यक्रिया सेवा […]
कपालका लागि प्रभावकारी पाँच तेल
बिर्तामोड, असार २० । वंशाणुगत कारण तथा बिग्रिएको जीवनशैलीका कारण हिजोआज तालु खुइलिने समस्या बढेको छ । तालुखुइले हुनबाट जोगिन कपालको जरामा यी तेलको प्रयोग फाइदाजनक हुन सक्छ । तोरीको तेल र अमला तालु खुइले […]
बिर्तामोड पूर्ण खोप सुनिश्चित घोषणा
बिर्तामोड, असार १९ । बिर्तामोड नगरपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको छ । १६ महिनादेखि २३ महिनासम्मका बालबालिकालाई १५ महिनाभित्र पाउनुपर्ने सबै खोप लगाइसकेको सुनिश्चिततासहित पूर्ण खोप पालिका घोषणा गरिएको हो । राष्ट्रिय खोप […]
अरिदमन गणमा स्वास्थ्य शिविर
बिर्तामोड, असार १९ । झापाको चारआलीस्थित नेपाली सेनाको अरिदमन गणमा स्वास्थ्य शिविर सञ्चालन भएको छ । गणमा रहेका अधिकृत तथा जवानहरुको स्वास्थ्य परीक्षण गर्ने उद्देश्यसाथ शिविर सञ्चालन गरिएको गणपति प्रमुख सेनानी प्राजु बस्न्यातले जानकारी दिए […]
युवामा बढ्दै गएको ‘ओभरथिङ्किग’को बानी यसरी हटाउन सकिन्छ
बिर्तामोड, असार १७ । अहिलेको समयमा वयस्कमा भन्दा युवामा धेरै मानसिक समस्या देखिन थालेको छ । यसको कारण ओभरथिङ्किग अर्थात अनावश्यक कुरा धेरै सोंच्नु हो । जसलाई कतिपय युवाले आफ्नो बानी नै बनाइसकेका हुन्छन् । […]
सर्पले टोक्दा गर्नै नहुने ६ काम र बच्ने १२ उपाय
बिर्तामोड, असार १२ । प्रायः सर्पले मानिसलाई त्यसै टोक्दैनन्। केही गरेर मानिसको सम्पर्कमा आएमा वा जानीनजानी मानिसले सर्पलाई चलाएमा आफ्नो ज्यान रक्षाका लागि टोक्ने गर्छ। सर्पले टोकेको प्राथमिक उपचार सर्वप्रथम त सर्पले टोकेको हो या […]
स्वास्थ्य स्वयमसेविका चौधरीलाई मेचीनगरद्वारा एक लाखको सम्मान
मेचीनगर, असार १२ । मेचीनगर नगरपालिकाले महिला सामुदायिक स्वास्थ्य स्वयमसेविकालाई नगदसहित सम्मान गरेको छ । बुधबार नगर कार्यपालिकाको दोस्रो नगरसभाको पाँचौँ अधिवेशनको समापनसत्रको अवसरमा महिला स्वास्थ्य स्वयमसेविका तेजमणि चौधरी मेचेलाई नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना […]




