Category: 'स्वास्थ्य'

दसैँमा शाकाहारी खानुका फाइदा
बिर्तामोड, कात्तिक १ । बडादसैँमा हप्ता–दस दिनसम्म लगातार माछा–मासु नियमित खानाले शरीरमा थुप्रै समस्या आइपर्छन् । दसैँमा मिलाएर शाकाहारी भोजन गर्दा स्वास्थ्यलाई फाइदा पुर्याउँछ । शुद्ध शाकाहारी हुनुका फाइदा – दीर्घ जीवनका लागि सहायता पुर्याउँछ […]
दशैँको खानपिन र हाम्रो स्वास्थ्य
बिर्तामोड, असोज ३० । महान पर्व बडादशैँ आइसकेको छ । यो पर्वमा ठुलाबढासँग आशीर्वाद लिने त छँदैछ । सपरिवार आफन्त भेला भएर मिठामिठा खानेकुरा खाने चलन हुन्छ । तर, हामीले दशैँमा खाने कतिपय पदार्थले अस्वस्थ […]
एनसिडिए झापाको पद हस्तान्तरण, पत्रकार खरेललाई कदरपत्र
बिर्तामोड, असोज २७ । नेपाल औषधि व्यवसायी संघ (एनसिडिए) झापाको नवनिर्वाचित कार्यसमितिको पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । आज बिर्तामोडमा एक कार्यक्रमका बीच संघको दोस्रो जिल्ला अधिवेशनबाट निर्वाचित कार्यसमितिको पद हस्तान्तरण सम्पन्न भएको हो […]
गौरीगञ्जकी रविनाले जन्माइन् तिम्ल्याहा बच्चा
दमक, असोज २५ । झापा गौरीगञ्जकी एक महिलाले तिम्ल्याहा बच्चालाई जन्म दिएकी छिन् । गौरीगञ्ज गाउँपालिका–४ स्थित भवानीपुर सुकुम्बासीकी रविना ताजपुरियाले नोबेल मेडिकल कलेज विराटनगरमा एकैपटकमा तीन बच्चालाई जन्म दिएकी हुन् । उनले तेस्रो सन्तानको […]
झापामा गर्भवती महिलालाई भिडियो एक्स–रे निःशुल्क
बिर्तामोड, असोज २३ । झापाको झापा गाउँपालिकाले गर्भवती महिलाका लागि निःशुल्क भिडियो एक्स–रेको सुविधा उपलब्ध गराउने भएको छ । कार्हवाहक अध्यक्ष अन्जुदेवी थपलियाले गर्भवती महिलाले निःशुल्क भिडियो एक्स–रेको सेवा लिन पाउने जानकारी दिइन् । झापा […]
२८ करोडमा बनेको मेचीनगरको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन
मेचीनगर, असोज २१ । कोरोना संक्रमण नियन्त्रणका लागि भारतबाट आउने नागरिकलाई राख्न झापाको मेचीनगर–१४ दुवागडीमा निर्माण भएको होल्डिङ सेन्टर प्रयोगविहीन भएको छ । एक वर्षअघि नै निर्माण सम्पन्न भएको होल्डिङ सेन्टर प्रयोगविहीन बनेको हो । […]
रुघाखोकीका लक्षण, रोकथाम र उपचार
बिर्तामोड, असोज २० । वर्षा ऋतुको समाप्तिसँगै सुरुवात हुने शरद ऋतु अर्थात बदलिँदो चिसो मौसममा मौसमी रुघाखोकी अर्थात इन्फ्लुएन्जा अति छिटो हुने श्वासप्रश्वाससम्बन्धी संक्रमण हो । यसलाई एभियन इन्फ्लुएन्जा भनेर पनि चिनिन्छ । त्यसैले, यसको […]
कपाल र नङ काट्दा किन दुख्दैन ?
बिर्तामोड, असोज १८ । हाम्रो शरीरका दुई अंगहरू आजीवन बढिरहन्छन् । ती हुन् नङ र कपाल ।हामीहरू फोहोर नजमोस् भनेर नियमित रूपमा कपाल र नङ काट्छौँ । तर, कपाल र नङ काट्दा हामीलाई दुख्दैन । […]
कलेजो सफा पार्ने ११ खानेकुरा
बिर्तामोड, असोज १६ । हाम्रो शरीरको सबैभन्दा ठुलो अंग कलेजो हो । यो लगभग एक–साढे एक केजीको हुन्छ । यसका काम अनेकौँ हुन्छन् । यसमध्ये पनि मुख्य भनेको शरीरको आन्तरिक व्यवस्थापन गर्नु हो । कलेजोले […]