Category: 'अपराध'
किशोरीलाई अश्लील हर्कत गर्ने भद्रपुरका टुडू पक्राउ
बिर्तामोड पुस १६ । विद्यालय जाने छात्रालाई कट्टु खोलेर संवेदनशील अंग देखाउने भद्रपुरका एकजना व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा भद्रपुर-१ बस्ने ४० वर्षीय मंगल टुडू रहेका छन् । तीन दिनअघि बिहान १० बजे […]
वन पैदवार मुद्दापछि भागेका दानाबारीका राई १२ वर्षपछि पक्राउ
बिर्तामोड पुस १५ । झापासँग सीमा जोडिएको इलामको दानाबारीमा काठ तस्करीमा संलग्न एकजना फरार अभियुक्तलाई इलाम प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय इलामका अनुसार पक्राउ पर्नेमा साविक दानाबारी-९, हाल माई नगरपालिका-१ का ३५ […]
बिर्तामोडमा दिउँसै लाखौँको धनमाल चोरी
बिर्तामोड पुस १४ । झापाको बिर्तामोडमा दिउँसै लाखौँको धनमाल चोरी भएको छ । हिजो बिर्तामोड–३ कञ्चनजंघा टोल बस्ने सिर्जना शिवाकोटीको घरमा कोही नभएको मौकामा चोरी भएको हो । घरको छतको ढोकाबाट पसेर कोठाभित्र काठको दराजमा […]
बिर्तामोडका डान्सबारबाट दुईजना कर्मचारी पक्राउ
बिर्तामोड पुस १४ । झापाको बिर्तामोडमा अबेर रातिसम्म सञ्चालन हुने डान्सबारबाट प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । रातिको २-३ बजेसम्म युवती नचाएर सञ्चालन हुने डान्सबार प्रहरीकै मिलेमतोेमा चल्दै आएका छन् । रात्रिकालीन गस्तीमा हुने प्रहरीले […]
कारागारबाट भागेका बिर्तामोडका मियाको भारतमा मृत्यु
बिर्तामोड, पुस १२ । कारागारबाट भागेका झापा बिर्तामोडका एकजना कैदीको भारतमा मृत्यु भएको प्रहरीले जनाएको छ । उनको दुई दिनअघि मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृत्यु हुनेमा बिर्तामोड नगरपालिका वडा नम्बर […]
बिर्तामोडमा ग्याङफाइट !
बिर्तामोड, पुस १२ । झापाको बिर्तामोडमा दुई समूहबीच झडप हुँदा एक मोटरसाइकल तोडफोड भएको छ । हिजो राति करिब ८ः३० बजे बिर्तामोड नगरपालिका–५ सगरमाथा टोलमा ग्याङफाइट भएको हो । झडप भइरहेको सूचनापछि इलाका प्रहरी कार्यालय […]
भारत जान लागेका अमेरिकन नागरिक भद्रपुर नाकामा पक्राउ
बिर्तामोड, पुस १२ । बिनाभिसा भारततर्फ जान लागेका एक अमेरिकी नागरिक पक्राउ झापाको भद्रपुर नाकामा पक्राउ परेका छन्। हिजो दिउँसो साढे १ बजे भद्रपुर-५ स्थित मेची पुल पारी सीमा नाका तैनाथ सुरक्षाकर्मीले जाँच गर्ने क्रममा […]
सैनिकमोडको आसाम होटलबाट किशोरी पक्राउ
बिर्तामोड, पुस ११ । यौनजन्य व्यवसाय बढिरहेको झापाको सैनिकमोड क्षेत्रको होटलबाट प्रहरीले एकजना किशोरीलाई नियन्त्रणमा लिएको छ । बिर्तामोड-३ स्थित सैनिकमोडका होटलहरुमा यौन व्यवसाय हुने गरेको गुनासो आइरहेका बेला प्रहरीले युवतीलाई पक्राउ गरेको हो । […]
मलद्वारभित्र ब्राउनसुगर ल्याउने दानाबारीका दुईजना पक्राउ
बिर्तामोड, पुस ११ । झापाको भद्रपुर नगरपालिका–५ मेची पुलबाट लागुऔषध ब्राउन सुगरसहित इलामका दुईजना व्यक्ति पक्राउ परेका छन् ।पक्राउ पर्नेमा इलाम माई नगरपालिका–१ दानाबारीका ३१ वर्षीय सन्देश राई र सोही मोटरसाइकलको पछाडि चढेका सोही स्थानका […]


