Category: 'अपराध'

अटोले ठक्कर दिँदा बिर्तामोडका खरेल गम्भीर घाइते
बिर्तामोड, भदौ २४ । झापाको बिर्तामोडमा आज दिउँसो भएको सडक दुर्घटनामा एक ज्येष्ठ नागरिक घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गको बिर्तामोडस्थित अदुवापुलछेउमा तीनचक्के अटोले ठक्कर दिँदा बिर्तामोड-२ का ७४ वर्षीय सुरेश खरेल गम्भीर घाइते भएका […]
दोमुखामा एकजनाको शव भेटियो
बिर्तामोड, भदौ २४ । झापाको दोमुखामा बेपत्ता भएकामध्ये एकजनाको शव भेटिएको छ । भद्रपुर ५ बस्ने १५ वर्षीय फिरु शेखको शव भेटिएको हो । उनीसँगै हराइरहेका भद्रपुर ५ कै १५ वर्षीय प्रदिप राई भेटिएका छैनन् […]
गौ हत्यामा संलग्न चारजनालाई प्रहरीले गर्यो सार्वजनिक
बिर्तामोड, भदौ २३ । झापाको दमकमा भएको गौ हत्यामा संलग्न चारजनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरुमा तीनजना भुटानी शरणार्थी र एकजना स्थानीय महिला रहेका छन् । पक्राउ पर्नेमध्ये दमक नगरपालिका वडा […]
झापालीको रकम लुट्ने सातजना पक्राउ
बिर्तामोड, भदौ २३ । घुम्न गएका झापा बाह्रदशीका दुईजना युवाका साथबाट रकम लुट्ने सातजनालाई सुनसरी प्रहरीले पक्राउ गरेको छ । झापा बाह्रदशी–३ राजगढका २२ वर्षीय अमन भगत र २३ वर्षीय निखिल भगतका साथबाट दुई लाख […]
दमकको गौ हत्यामा संलग्न विष्ट पक्राउ
दमक, भदौ २२ । झापाको दमकमा भएको गौ हत्यामा संलग्न एकजनालाई प्रहरीले पक्राउ गरेको छ । हाल दमक-५ मा बस्दै आएका बेलडाँगी शरणार्थी शिविरका प्रेम विष्ट पक्राउ परेका हुन् । गाई काट्ने हतियार, जोख्ने तराजु […]
काँकरभिट्टाबाट अवैध कपडा बरामद
बिर्तामोड, भदौ २० । प्रहरीले झापाको मेचीनगरका विभिन्न स्थानबाट भनसार छलेर ल्याइएको कपडा बरामद गरेको छ । कपडा धनीबारे प्रहरी अन्योल छ । जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाको प्रहरी टोलीले मेचीनगर […]
केरा बगानमा मृत भेटिएका बालिकाकी आमा बिर्तामोडबाट पक्राउ
बिर्तामोड, भदौ १९ । मोरङको सुन्दरहरैँचामा मृत भेटिएका दुई बालिकाकी आमा बिर्तामोडबाट अस्वस्थ अवस्थामा भेटिएकी छन् । आज बिहान उनी बिर्तामोडको सिटीसेन्टरबाट पक्राउ परेकी हुन् । भदौ १५ गते सुन्दरहरैँचा–७ नारायण न्यौपानेको केराघारीभित्र दुई नाबालिका […]
दमकमा गोठको गाई चोरेर हत्या
दमक, भदौ १९ । झापाको दमकमा गोठको गाई चोरेर हत्या गरेपछि स्थानीयबासी आक्रोशित बनेका छन् । घटनाको तथ्य खोजी गर्न उनीहरुले प्रहरीलाई दबाब दिएका छन् । स्थानीय गङ्गाराम कोइरालाको गाई गोठबाट एउटा माउ गाई चोरी […]
बिर्तामोडमा ट्रकको ठक्करबाट इलामका दुईजना गम्भीर घाइते
बिर्तामोड, भदौ १८ । झापाको बिर्तामोडस्थित बुट्टाबारी सडक खण्डको पूूर्वपश्चिम राजमार्गमा ट्रकको ठक्करबाट मोटरसाइकलमा रहेका दुईजना गम्भीर घाइते भएका छन् । आज साँझ ५ बजे बुट्टाबारीस्थित पूर्वपश्चिम राजमार्गमा काँकरभिट्टातर्फ जाँदै गरेको मे. १० प ३५४४ […]