Category: 'अपराध'

चोरीको मोटरसाइकलसहित दनुवार पक्राउ
बिर्तामोड, साउन ७ । झापाको अर्जुनधारा नगरपालिका–४ का २६ वर्षीय अमिर दनुवार चोरीको मोटरसाइकलसहित पक्राउ परेका छन् । असार ४ गते अर्जुनधारा–४ भाङवारिमा पार्किङ गरी राखेको मे.७ प ८३०९ नम्बरको मोटरसाइकल चोरी भएको भन्ने जानकारी […]
कनकाईमा काठ मिलको मोटर चोर्ने चारजना पक्राउ
बिर्तामोड, साउन ६ । झापाको कनकाई नगरपालिका ६ मन्सापुरमा रहेको महालक्ष्मी समिलबाट मोटर चोरेर बिक्री गर्ने चारजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कनकाई नगरपालिका ६ का १९ वर्षीय नितेश बुढाथोकी, २४ वर्षीय महेश […]
मेचीनगरबाट आगुऔषधसहित रिमाल पक्राउ
बिर्तामोड, साउन ५ । झापाको मेचीनगरबाट प्रहरीले लागुऔषधसहित एकजनालाई पक्राउ गरेको छ । हिजो बेलुका झापाको मेचीनगर नगरपालिका ७ इटाभट्टाचोकबाट मेचीनगर नगरपालिका-७ का २९ वर्षीय अमर रिमाललाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय झापाका […]
कनकाई नदीमा काठ तस्करी, पिकअपसहित काठ नियन्त्रणमा
कनकाई, साउन ५ । कनकाई नदीमा काठ तस्करी बढेको छ । उत्तरबाट चोरी तस्करी गरी खोलामा काठ बगाएर ल्याउने क्रम बढेको हो । १९ क्यु.फिट चिरान काठ फेला परेको भोलिपल्ट आज बिहान फेरि पिकअप गाडीसहित […]
भागिरहेका दुईजना प्रतिवादी कारागार चलान
बिर्तामोड, साउन ४ । झापा जिल्ला अदालतको विभिन्न मितिको फैसलाअनुसार गौवध मुद्दा र लागुऔषध मुद्दामा फैसला भई भागिरहेका दुईजना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत विराटनगर इलाम इजलास र झापा जिल्ला अदालतको विभिन्न […]
दुर्घटना गराएर भागेका बस कन्डक्टर सिटौला भारतबाट पक्राउ
बिर्तामोड, साउन ४ । आफूले चलाएको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएपछि फरार भएका बसका कन्डक्टर तीन दिनपछि पक्राउ परेका छन् । प्रदेश १–०१–००१ ख ३४२३ नम्बरको बसका कन्डक्टर शिवसताक्षी-६ बस्ने अन्दाजी २७ वर्षीय […]
झापाको यातायात कार्यालय सार्न भूमाफियाको चलखेल, अख्तियारमा उजुरी
बिर्तामोड, साउन २ । झापाको बिर्तामोडस्थित यातायात व्यवस्था कार्यालयलाई भूमाफियाहरुको चलखेलमा परेर अपायक स्थानमा सार्न लागिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । स्थानीय बद्री खड्काले २०६९ सालमा निःशुल्क उपलब्ध गराएको २ कट्ठा […]
झापामा घट्यो सडक दुर्घटना र क्षति
बिर्तामोड, साउन २ । तीन वर्षको तथ्यांक हेर्ने हो भने झापामा सडक दुर्घटनामा क्रमशः कमि आएको देखिएको छ । सडक दुर्घटनाको दर र मानवीय क्षति पनि घटेको छ । आर्थिक वर्ष २०७८–०७९मा ६११ वटा, २०७९–८० […]
सीतापुरीमा दुईवटा मोटरसाइकल जुध्दा एकजनाको मृत्यु
बिर्तामोड, साउन १ । झापाको गौरादहमा दुईवटा मोटरसाइकल आपसमा जुध्दा एकजनाको मृत्यु भएको छ । आज साँझ ०७ः१० बजे गौरादह-१ सीतापुरीचोकको भित्री सडक खण्डमा दुर्घटना हुँदा कमल-५ बस्ने २४ वर्षीय सञ्जोक भण्डारीको मृत्यु भएको हो […]