Category: 'अपराध'
बिर्तामोडमा छुरा प्रहार गरी हत्या गरिएकी युवतीको पहिचान खुल्यो
बिर्तामोड, भदौ २८ । झापा अर्जुनधारा–६ को महानन्द चोकमा युवकद्वारा छुरा प्रहार गरी हत्या गरिएकी युवतीको पहिचान खुलेको छ । हत्या गरिएकी युवती अन्दाजी १९ वर्षकी इलाम फिक्कलकी मनिषा लोहार भएको खुलेको हो । त्यस्तै […]
महानन्द चोकमा युवकद्वारा छुरा प्रहार गरी युवतीको हत्या
बिर्तामोड, भदौ २८ । झापाको बिर्तामोडस्थित महानन्द चोकमा आज साँझ एक अपरिचित युवतीमाथि नचिनेका युवकले छुरा प्रहार गर्दा युवतीको मृत्यु भएको छ । घटनामा गम्भीर घाइते भएकी युवतीको उपचारका क्रममा मृत्यु भएको हो । एकजना […]
पाल्की चामलको बोराभित्र ब्राउनसुगर बोकेका सार्की पक्राउ
मेचीनगर, भदौ २८ । पूर्वीनाका काँकरभिट्टा हुँदै भारतबाट ठूलो मात्रामा लागूऔषध भित्र्याउन खोज्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कपिलवस्तु बुद्धभूमि नगरपालिका वडा नम्बर ४ स्थायी ठेगाना भई हाल झापा दमक नगरपालिका वडा […]
भाइको हत्या आरोपमा आफ्नै दाजु पक्राउ
बिर्तामोड, भदौ २८ । झापाको शिवसताक्षीमा भाईको हत्या आरोपमा आफ्नै दाजु पक्राउ परेका छन् । शिवसताक्षी–८ शितल चोकका ४२ वर्षीय रामप्रसाद सिटौलाको हत्या आरोपमा उनका दाजु नारायण सिटौलालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । हिजो […]
बिर्तामोडमा एकजना महिलाको शव भेटियो
बिर्तामोड, भदौ २६ । झापाको बिर्तामोडस्थित बसपार्क प्रवेश गर्ने बाटोमा आज एकजना महिला शव भेटिएको छ । परिचय नखुलेकी ती महिलाको मृत्यु वा हत्याबारे अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । कान्तिपुर […]
मेचीनगरकी दीक्षाको अस्ट्रेलियामा ‘शङ्कास्पद’ मृत्यु
मेचीनगर, भदौ २६ । झापाको मेचीनगर-१४ की तुलसामाया शिवाकोटी (दीक्षा) को अस्ट्रेलियामा शङ्कास्पद मृत्यु भएको परिवारले जनाएको छ । अस्ट्रेलियाको सबैभन्दा ठुलो सहर सिड्नीदेखि केही दूरीमा रहेको हाइट पार्कछेउको फिलिप्स पार्क परिसरमा त्यहाँको प्रहरीले उनको […]
छिमेकीमाथि खुकुरी प्रहार गर्ने मेचीनगरका नेपाली पक्राउ
बिर्तामोड, भदौ २६ । खुकुरी प्रहार गरी दुईजना छिमेकीलाई घाइते बनाउने झापा मेचीनगर १० का ३२ वर्षीय मदन नेपालीलाई प्रहरीले पक्राउ गरेको छ । उनले हिजो राति ९ बजेतिर मादक पदार्थ सेवन गरी छिमेकीहरु २४ […]
हात्तीको अंगसहित मेचीनगरका चापागाईं पक्राउ
बिर्तामोड, भदौ २५ । झापाको मेचीनगरबाट जंगली हात्तीको अंगसहित एकजना पकाउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर-९ का खगेन्द्र चापागाईं छन् । संरक्षित वन्यजन्तु हात्तीको अंगसहित उनलाई आज लामो समयको सुराकपश्चात डिभिजन वन कार्यालय झापा, […]
अटोले ठक्कर दिँदा बिर्तामोडका खरेल गम्भीर घाइते
बिर्तामोड, भदौ २४ । झापाको बिर्तामोडमा आज दिउँसो भएको सडक दुर्घटनामा एक ज्येष्ठ नागरिक घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गको बिर्तामोडस्थित अदुवापुलछेउमा तीनचक्के अटोले ठक्कर दिँदा बिर्तामोड-२ का ७४ वर्षीय सुरेश खरेल गम्भीर घाइते भएका […]



