Category: 'अपराध'

श्रीमतीको हत्या आरोपमा दमकबाट राई पक्राउ
बिर्तामोड, माघ १८ । झापा दमक–७ का ३४ वर्षीय विनोद राई श्रीमतीलाई कुटपिट गरी हत्या गरेको आरोपमा पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय दमकका अनुसार इलामको माङसेबुङ घर भई हाल दमक–७ सिर्जनाटोलस्थित काजीमान श्रेष्ठको […]
झापामा एकैपटक तीनवटा बिओपीको उद्घाटन
दमक, माघ १८ । आपराधिक गतिविधि बढ्न थालेपछि झापामा सशस्त्र प्रहरीको थप तीनवटा बोर्डर आउटपोस्ट (बिओपी) सञ्चालनमा आएको छ । एक कार्यक्रमका बीच झापाको गौरीगञ्ज गाउँपालिकामा दुई र कचनवकलमा एउटा बिओपी संयुक्त रुपमा उद्घाटन गरिएको […]
मिटरब्याज साहुका कारण शिवसताक्षीका स्थानीयको बिचल्ली
बिर्तामोड, माघ १५ । मजदुरी गरेर परिवार पाल्दै आएका झापा शिवसताक्षी–११ का चन्द्र नेम्वाङ स्थानीय दिपक तामाङबाट ठगिएका छन् । घर बनाउन पैसा चाहिने भएपछि उनले २०७१ मा शिवसताक्षी नगरपालिकाका कर्मचारीसमेत रहेका तामाङसँग ६ लाख […]
कमलका मुलुकसिंहसँगको लेनदेनमा तीन परिवारको बिल्लीबाठ
दमक, माघ १५ । झापाको कमल–३ का मुलुकसिंह राईसँगको लेनदेनका कारण तीन परिवारको बिल्लीबाठ नै भएको छ । मुलुकसिंह, उनका भाइ लीला र मुलुकसिंहकी श्रीमती शोभाविरुद्ध मिटरब्याजविरुद्ध उजुरी दर्ता भए पनि जिल्ला प्रशासन कार्यालय झापाले […]
झापामा मिटरब्याजविरुद्ध ११९ वटा उजुरी
बिर्तामोड, माघ १५ । जिल्ला प्रशासन कार्यालय झापामा अनुचित लेनदेन तथा मिटरब्याजविरुद्ध ११९ वटा उजुरी दर्ता भएका छन् । जिल्ला प्रशासन कार्यालयमा ११६ वटा, दुईवटा उजुरी जाँचबुझ आयोगबाट झापामा आएको र एउटा अन्य जिल्लाबाट आएको […]
बिर्तामोडबाट लुटियो एक वृद्धाको सुनको गहना
बिर्तामोड, माघ १४ । झापाको बिर्तामोड-५ स्थित हनुमान सेन्ट्रल अगाडिबाट एक वृद्धालाई झुक्याएर एक समूहले डेढ तोलाको सुनको ब्रास्लेट र औँठी लुटेका छन् । आज दिउँसो १ः३० बसेको समयमा ७१ वर्षीया विष्णुमाया सुवेदीले लगाएको सुनको […]
शारीरिक सम्बन्धका कारण मायाको हत्या, प्रसाईं पक्राउ
बिर्तामोड, माघ १४ । झापाको अर्जुनधारामा एक साताअघि भएको एकजना महिलाको हत्यामा संलग्न व्यक्तिलाई झापा प्रहरीले सार्वजनिक गरेको छ । आज इलाका प्रहरी कार्यालय अनारमनीमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेर हत्यामा संलग्न चन्द्रप्रसाद प्रसाईंलाई सार्वजनिक […]
बाह्रदशीका उप्रेती मृत भेटिए, अनुसन्धान गर्दै प्रहरी
बिर्तामोेड, माघ १२ । झापाको बाह्रदशीका एकजना युवा मृत अवस्थामा भेटिएका छन् । उनको मृत्युबारे झापा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । राजगढमा जारी महोत्सवमा रमाइलो गरेर फर्किएका साविक राजगढ-८ का ३० वर्षीय रविन उप्रेती […]
भद्रपुरमा दिउँसै घरबाट ४ तोला सुन र ७० हजार नगद चोरी
बिर्तामोड, माघ ११ । भद्रपुरमा घरमा कोही नभएको मौका छोपी दिउँसोको समयमा चोरी भएको छ । भद्रपुर ६ निवासी हेमन्त सुरानाको घरमा बुधबार ४ तोला सुन र ७० हजार नगद चोरी भएको पीडितले जानकारी दिएका […]