Category: 'अपराध'

दमकका राउत आत्महत्या प्रकरणमा पक्राउ परेकी महिलामाथि मुद्दा दर्ता
दमक, असोज ७ । दमकको मेची बहुउद्देश्यीय सहकारी संस्थाका कर्जा अधिकृत मेघराज राउतको आत्महत्या प्रकरणमा सोही सहकारीमा कार्यरत एकजना महिला कर्मचारीविरुद्ध प्रहरीले पक्राउ गरी मुद्दा दर्ता गराएको छ । मुलुकी अपराध संहिताको दफा १८५ अर्थात […]
मेचीनगरमा डेंगी परीक्षणमा मनपरी शुल्क
मेचीनगर, असोज ६ । डेंगीका बिरामीको संख्या बढेपछि झापाको मेचीनगरका निजी अस्पताल तथा क्लिनिकहरूले परीक्षणको मनपरी शुल्क लिने गरेको पाइएको छ । किटमार्फत डेंगीको परीक्षण गर्दा स्वास्थ्य संस्थाहरुले मनपरी शुल्क लिने गरेको गुनासो आएपछि मेचीनगर […]
काँकरभिट्टाबाट लागुऔषधसहित तीनजना पक्राउ
बिर्तामोड, असोज ६ । झापाको काँकरभिट्टाबाट प्रतिबन्धित लागुऔषधसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिर्तामोड–३ बिर्ताबजारका २४ वर्षीय उत्सव चौधरी, मेचीनगर–९ का २० वर्षीय निर्दोष डाँगी र सोही स्थानका उनकै साथी २७ वर्षीय […]
धुलाबारीका तीन बालकको भारतको पानीट्यांकीबाट उद्दार
मेचीनगर, असोज २ । झापाको पूर्वी नाका काँकरभिट्टा–पानीट्यांकीबाट भारततर्फ लैजाँदै गरेका तीनजना बालकको उद्दार गरिएको छ । अपरिचित व्यक्तिले फकाएर भारततर्फ लैजाँदै गरेका ती बालकहरूलाई सशस्त्र प्रहरी बल नेपालको समन्वयमा भारतीय एसएसबीले सीमा नाकाबाटै उद्दार […]
बिर्तामोड नगर प्रहरीद्वारा मरेको माछा नष्ट
बिर्तामोड, भदौ २९ । बिर्तामोड नगर प्रहरीले बरामद गरेको मरेका माछा नष्ट गरेको छ । नगर प्रहरीको गस्ती टोलीले प्रतिबन्धित भारतीय मरेका ७० किलो माछा विर्ता बजारबाट बिहीबार बरामद गरेको थियो । रहु र ताम्पत […]
आफ्नै स्टाफमाथि जबरजस्ती गर्ने दमकका दन्त चिकित्सकमाथि अनुसन्धान जारी
दमक, भदौ २८ । आफ्नै डेन्टलमा कार्यरत एक महिला कर्मचारीमाथि जबरजस्ती करणीको प्रयास गरेको आरोपमा झापा दमकका एकजना दन्त चिकित्सक पक्राउ परेका छन् । प्रहरीले उनलाई एक साताअघि नै पक्राउ गरेको भए पनि खबर भने […]
अल्बानिया पठाउने भन्दै रकम ठगेको आरोपमा बिर्तामोडकी सुधा पक्राउ
बिर्तामोड, भदौ २७ । वैदेशिक रोजगारीमा पठाउने भन्दै २ लाख ७२ हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एकजना युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको बिर्तामोड नगरपालिका ४ की २५ वर्षीया सुधा चौधरी रहेकी […]
सुस्तमनस्थिति युवतीमाथि बलात्कार गर्नेलाई उल्टै जग्गा दाइजो, एक महिनापछि पक्राउ
बिर्तामोड, भदौ २६ । झापाको कचनकवल गाउँपालिकामा बलात्कृत एकजना महिलाको परिवारबाट जग्गा दिएर बलात्कारीलाई उन्मुक्ति दिइएको छ । वडा नम्बर १ स्थित घेराबारीका करिब ५० वर्षीय छवि राजवंशीले सोही ठाउँकी सुस्तमनस्थिति भएकी ३१ वर्षीया युवतीलाई […]
झापामा प्रत्येक २७ घण्टामा एकजनाको आत्महत्या !
बिर्तामोड, भदौ २४ । डिप्रेसनलगायत आर्थिक समस्याका कारण झापामा सरदर २७ घण्टामा एकजनाले आत्महत्या गर्ने गरेको पाइएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार चालु आर्थिक वर्षको दुई महिनामा मात्रै ३४ जनाले आत्महत्या गरेका छन् […]