Category: 'अर्थ/वाणिज्य'
घट्यो सुनचाँदीको मूल्य
बिर्तामोड, चैत १९ । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन तोलामा ३ हजार ६ सय रुपैयाँले घटेर २ लाख ९४ हजार रुपैयाँ कायम भएको हो […]
सीमापार संस्कृति, सम्पदा र पर्यटन जोड्नः कोशी–बंगाल पर्यटन उत्सव हुने
बिर्तामोड, चैत १९ । सीमापार संस्कृति सम्पदा र पर्यटनको उत्सव भन्ने मूल नाराका साथ कोशी–बंगाल सांस्कृतिक तथा पर्यटन उत्सव २०८२ हुने भएको छ । यही चैत २४ र २५ गते झापाको बिर्तामोडमा आयोजना हुने कार्यक्रम […]
तोलामा ६ हजारले बढ्यो सुन
बिर्तामोड, चैत १७ । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन तोलामा ६ हजार ७ सय रुपैयाँले बढेर २ लाख ९० हजार २ सय रुपैयाँ कायम […]
बिर्तामोड खानेपानीको साधारणसभामा कर्मचारी र उपभोक्तालाई सम्मान
बिर्तामोड, चैत १६ । बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले २३ औँ वार्षिक साधारणसभाको अवसरमा कर्मचारी र उपभोक्तालाई सम्मान गरेको छ । आज बिर्तामोडमा सम्पन्न साधारणसभामा उत्कृष्ट कर्मचारीका रुपमा पदमबहादुर गुरुङलाई नगद १० […]
घट्यो सुनको मूल्य, तोलाको २ लाख ८३ हजार ५ सय
बिर्तामोड, चैत १६ । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन तोलामा २ हजार ५ सय रुपैयाँले घटेर २ लाख ८३ हजार ५ सय रुपैयाँ कायम […]
झापाका तीन पालिकाले सुरु गरे मालपोतको काम
बिर्तामोड, चैत १६ । झापाका तीनवटा पालिकाले मालपोत कार्यालयको सेवा स्थानीय तहबाटै सुरु गरेका छन् । कनकाई, अर्जुनधारा र मेचीनगर नगरपालिकाले मालपोतसम्बन्धी प्रारम्भिक सेवा सुरु गरेका हुन् । भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुर झापाले जिल्लाको […]
झापा गाउँपालिकालाई प्राकृतिक संकटग्रस्त क्षेत्र घोषणा गर्न माग
बिर्तामोड, चैत १५ । हरेक वर्ष बाढी, आँधी र असिना जस्ता प्राकृतिक प्रकोपको मारमा पर्दै आएका किसानहरुले झापा गाउँपालिकालाई प्राकृतिक संकटग्रस्त क्षेत्र घोषणा गर्न माग गरेका छन् । प्राकृतिक संकटग्रस्त क्षेत्र घोषणा गरी ‘किसान पुन:स्थापना […]
बिर्तामोडमा बजाजको विद्युतीय अटो ‘विगो’ सार्वजनिक
बिर्तामोड, चैत १२ । झापाको बिर्तामोडमा बजाज कम्पनीको तीनपांग्रे विद्युतीय सवारीसाधन ‘बजाज विगो’ सार्वजनिक भएको छ । आज एक कार्यक्रमका बीच बजाजको आधिकारिक बिक्रेता गजुरमुखी प्रपर्टी डिलर्स प्रालिले अटोरिक्सा बजारमा ल्याएको हो । बजाजको इलेक्ट्रिक […]
तोलामा २ हजार ९ सय रुपैयाँ घट्यो सुन
बिर्तामोड, चैत १२ । बिहीबार सुनको भाउ तोलामा २ हजार ९ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ८५ हजार ६ सय रुपैयाँ तोकेको छ […]


