Category: 'अर्थ/वाणिज्य'
शनिश्चरेका लागूऔषध कारोबारी गहतराज पक्राउ
बिर्तामोड, असार २० । झापाको अर्जुनधारा नगरपालिका–८ सब्जीलाइन क्षेत्रबाट ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन्। आज दिउँसो करिब ३ बजे लागूऔषध ओसारपसार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा लागूऔषध नियन्त्रण ब्युरो काकडभिट्टा र प्रहरी चौकी […]
बर्डफ्लु प्रभावित किसानलाई क्षतिपूर्ति दिन ५० करोड निकासा
बिर्तामोड, असार १९ । कृषि, वन तथा वातावरण मन्त्रालयले बर्डफ्लुबाट प्रभावित किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन रकमान्तर गरेर पशुसेवा विभागलाई ५० करोड निकासा गरेको छ । मन्त्रालयले बर्डफ्लु पुष्टि भएका ११ जिल्लामा नष्ट गरिएका पन्छी, अण्डा […]
इन्धन भएर पनि छैन भन्ने पम्पलाई १५ दिन आपूर्ति रोक्का
बिर्तामोड, असार १९ । बिनाकुनै उचित कारण पेट्रोल पम्प बन्द गरेर इन्धनको कृत्रिम अभाव सिर्जना गर्ने व्यवसायीहरूलाई सरकारले कारबाही गर्ने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल आयल निगमको ‘पेट्रोलियम पदार्थ बिक्रेता विनियमावली, […]
भारतले गलगलिया–भद्रपुर र विराटनगरमा रेल लिंक बनाउने
बिर्तामोड, असार १९ । भारतीय रेलवे बोर्डले नेपालसँग सम्बन्धित दुई महत्वपूर्ण रेल परियोजनाहरूको लागि अन्तिम स्थान सर्वेक्षण अनुमोदन गरेको छ । पूर्वोत्तर सीमा रेल (निर्माण) ले एक २६ जुनमा सूचना निकालेर यस्तो जानकारी दिएको हो […]
काँकरभिट्टा नाकामा धमाधम बन्दै पर्यटकीय संरचना
बिर्तामोड, असार १९ । नेपालको पूर्वी मुख्य स्थल नाका काँकरभिट्टामा विदेशी पर्यटकलाई स्वागत गर्न तथा नेपालको सकारात्मक पहिलो छाप दिन पर्यटकीय संरचना निर्माण सुरु गरिएको छ । भारत तथा तेस्रो मुलुकबाट नेपाल प्रवेश गर्ने पर्यटकलाई […]
सुन तोलामा बढ्यो सात हजार
बिर्तामोड, असार १९ । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ । बिहीबारको तुलनामा सुन तोलामा सात हजार २०० रुपैयाँ र चाँदी १६५ रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल […]
झापामा सिप्लाका औषधि खरिदमा रोक
बिर्तामोड, असार १९ । नेपाल औषधि व्यवसायी संघ झापा शाखाले बहुराष्ट्रिय औषधि कम्पनी ‘सिप्ला’का सम्पूर्ण उत्पादनहरूको खरिदमा रोक लगाउन जिल्लाका औषधि व्यवसायीहरुलाई आग्रह गरेको छ । संघका अध्यक्ष जीवनकुमार खड्काका अनुसार संघको कोशी प्रदेश समितिले […]
नेपाली चियाको भारत निर्यात पुनः सुरु
बिर्तामोड, असार १८ । भारतको विभिन्न प्रशासनिक तथा प्राविधिक अड्चनका कारण ठप्पप्रायः बनेको नेपाली चियाको भारततर्फको निर्यात पुनः सुरु भएको छ । नेपाल र भारतबिचको सीमावर्ती नाका काँकरभिट्टा हुँदै नेपाली चियाका ट्रकहरू भारतीय बजारका लागि […]
भारतीय प्रभावले नेपालमा महँगियो चामल
बिर्तामोड, असार १७ । नेपाली बजारमा चामल महँगिएको छ । उद्योगदेखि खुद्रा बजारसम्म चामलको मूल्य बढेको छ । दुई महिना अवधिमा मात्रै २५ किलो बोराको चामल ३ देखि ४ सय रुपैयाँसम्म बढेको व्यवसायीले बताएका छन् […]



