Category: 'अर्थ/वाणिज्य'
बिर्तामोडमा टिभिएसको अपाचे आरटिआर १६० ४भी सार्वजनिक
बिर्तामोड, असार २७ । टिभिएस मोटर कम्पनीले झापाको बिर्तामोडमा नयाँ मोटरसाइकल सार्वजनिक गरेको छ । कम्पनीले यसलाई १६० सिसी सेग्मेन्टकै सबैभन्दा शक्तिशाली मोटरसाइकल भएको दाबी गर्दै प्रोजेक्टर हेडलाइट, युएसडी फ्रन्ट सस्पेन्सन र ५ इन्चको टिएफटी […]
दमकमा एनएमसी डेरीको कर्मचारी हुँ भन्दै बसेका भारतीयबीच लफडा, छुरा प्रहार हुँदा एकको मृत्यु
बिर्तामोड, असार २७ । झापाको दमकस्थित नेपाल बहुउद्देश्यीय सहकारी संस्थाले सञ्चालन गर्दै आएको एनएमसी डेरीमा काम गर्ने भनेर डेरमा बस्दै आएका एकजना भारतीय नागरिककोे हत्या भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार […]
झिलझिलेको साइनो सहकारीमा सञ्चालक र कर्मचारी नै हिनामिनामा
बिर्तामोड, असार २७ । झापाको शिवसताक्षी ८ झिलझिलेमा रहेको साइनो बचत तथा ऋण सहकारी संस्थामा अध्यक्ष मात्र नभई सञ्चालक समितिदेखि कर्मचारीसमेतले आर्थिक हिनामिना गरेको पाइएको छ । संस्थाका अध्यक्ष दिपककुमार मेन्याङ्बो रकम हिनामिनाको आरोपमा पक्राउ […]
अत्याधुनिक प्रविधिको लुगा धुने इको साइनको उद्घाटन
बिर्तामोड, असार २५ । झापाको अर्जुनधारामा अत्याधुनिक प्रविधिको इको साइन कमर्सियल एन्ड सेनिटाइजेसन सर्भिसको उद्घाटन गरिएको छ । व्यावसायिक लन्ड्री तथा सेनिटाइजेसन सेवा प्रदान गर्ने उद्देश्यले इको साइन स्थापना गरिएको हो । आज एक कार्यक्रमका […]
आज राति १२ बजेदेखि सरकारी खाता ७ दिन बन्द
बिर्तामोड, असार २५ । आज बिहीबार राति १२ बजेदेखि संघ, प्रदेश र स्थानीय तहका सरकारी खाताहरू एक साताका लागि बन्द हुने भएका छन् । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३० अनुसार […]
झिलझिलेको साइनो सहकारीमा लाखौँ हिनामिना, अध्यक्ष लिम्बु पक्राउ
बिर्तामोड, असार २५ । झापाको शिवसताक्षी नगरपालिका-८ स्थित झिलझिलेमा रहेको साइनो बचत तथा ऋण सहकारी संस्थामा लाखौँको रकम हिनामिना गरेको आरोपमा संस्थाका अध्यक्ष दिपककुमार मेन्याङ्बो लिम्बु पक्राउ परेका छन् । खिलमान राईसहितका करिब आधा दर्जन […]
झापामा पहिलोपटक इको साइनको अत्याधुनिक लन्ड्री
बिर्तामोड, असार २३। झापाको अर्जुनधारामा आधुनिक प्रविधिमा आधारित व्यावसायिक लन्ड्री तथा सेनिटाइजेसन सेवा सञ्चालनमा आउने भएको छ। ‘इको साइन कमर्सियल एन्ड सेनिटाइजेसन सर्भिस’ले कपडा तथा विभिन्न सतहलाई सुरक्षित रूपमा कीटाणुमुक्त बनाउने उद्देश्यसहित सेवा सुरु गर्न […]
सुनचाँदीको भाउ घट्यो
बिर्तामोड, असार २३। नेपाली बजारमा केही दिनयता सुनचाँदीको मूल्य निरन्तर छ । सोमबारको तुलनामा मंगलबार छापावाल सुनको मूल्य तोलामा १ हजार ४०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । योसँगै मंगलबार सुनको मूल्य […]
सुनचाँदीको भाउ घट्यो
बिर्तामोड, असार २२ । सोमबार सुनचाँदीको भाउ घटेको छ । सुनको मूल्य तोलामा ९ सय रुपैयाँ र चाँदी २० रुपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख […]



