Category: 'अर्थ/वाणिज्य'
गिरीबन्धुको जग्गाका लागि बिर्तामोडका चारजना व्यवसायीसँग साढे ३७ करोड रुपैयाँ लिएको खुलासा
बिर्तामोड, असोज ७ । कम्पनीको जग्गा बिक्री गर्ने प्रयोजनका लागि दुई वर्षअघि भूमिसुधार ऐन नै संशोधन गराउन सफल झापाको बिर्तामोडका छत्रबहादुर गिरी समूहले वर्षौंअघि देखि जमिन बिक्री गर्दै आएको खुलेको छ । बिर्तामोडका व्यवसायी विष्णुबहादुर […]
स्वस्तिक रोलिङ मिल्सलाई टाटा आइरनबाट बेस्ट भ्यालुड कस्टमर अवार्ड
बिर्तामोड, असोज ६ । ‘बजरंग’ ब्रान्डमा टिएमटी छडको उत्पादन गरिरहेको सुनसरीको स्वस्तिक रोलिङ मिल्सले भारतको टाटा आइरन एन्ड स्टिल कम्पनीबाट बेस्ट भ्यालुड कस्टमर अवार्ड पाएको छ । कोलकाताको ओबराय ग्रान्ड होटलमा आयोजित कार्यक्रममा टाटा आइरन […]
उत्साहजनक साथ पाएपछि भाट भटेनी बिर्तामोड स्टोरको छुट यथावत
बिर्तामोड, असोज ६ । आफ्नो २६ औँ स्टोरका रुपमा पूर्वी नेपालको व्यापारिक सहर बिर्तामोडमा असोज ४ गतेबाट सञ्चालनमा आएको भाट भटेनी सुपर स्टोरलाई झापाली उपभोक्ताको उत्साहजनक साथ मिलेको छ । उद्घाटनकै दिनबाट बिर्तामोडबासीको राम्रो उपस्थिति […]
अध्यक्ष गुरुङले गरे भाट भटेनी बिर्तामोडको उद्घाटन, उपभोक्ताका लागि ९ बजेपछि खुला
बिर्तामोड, असोज ४ । आजबाट सञ्चालनमा आउने नेपालकै ठुलो चेन सुपर स्टोर भाट भटेनी बिर्तामोड शाखाको उद्घाटन गरिएको छ । आज बिहान ६ः३० बजेको शुभ साइतमा भाट भटेनी सुपर स्टोर प्रालिका अध्यक्ष मीनबहादुर गुरुङले ब्राह्मणबाट […]
स्वरोजगार भवानी साकोसको नाफा तीन करोड ५३ लाख ९८ हजार
बिर्तामोड, असोज ३ । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको स्वरोजगार भवानी बचत तथा ऋण सहकारी संस्थाको खुद नाफा तीन करोड ५३ लाख ९८ हजार ७२५ रुपैयाँ रहेको छ । संस्थाको आज सम्पन्न १६औँ वार्षिक साधारणसभामा […]
नगरपालिकाले सहयोग नगरेको मेची चेम्बरको गुनासो
मेचीनगर, असोज ३ । मेचीनगरका व्यापारीहरुको साझा संस्था मेची चेम्बर अफ कमर्सका अध्यक्षलगायत पदाधिकारीहरुले नगरपालिकाले सहयोग नगरेको गुनासो गरेका छन् । संस्थाको आज सम्पन्न चौथो साधारणसभाको कार्यक्रममा उनीहरुले चेम्बर अफ कमर्स देशकै पुरानो संस्था रहेको […]
बिर्तामोडको भाट भटेनी असोज ४ देखि सञ्चालनमा, उद्घाटनको अवसरमा २० प्रतिशतसम्म छुट
बिर्तामोड, असोज ३ । आर्थिक रुपमा फड्को मार्दै गरेको झापाको बिर्तामोडमा सञ्चालनमा आउन लागेको अन्तर्राष्ट्रियस्तरको सुपर मार्केट भाटभटेनी सुपर स्टोरको उद्घाटनको सबै तयारी पूरा भएको छ । २६ औँ शाखाका रुपमा असोज ४ गते भोलिबाट […]
जुम्लाको फुजी स्याउ बिर्तामोडमा, सहारा नेपालले बजारीकरणमा सहयोग गर्दै
बिर्तामोड, असोज २ । किसानको उत्पादनलाई बजारसम्म पुर्याउन सहयोग गर्ने लक्ष्यका साथ झापा चारपानेको सहारा नेपाल साकोसले जुम्लाको स्याउको बिक्री सुरु गरेको छ । संस्थाका प्रमुख कार्यकारी महेन्द्रकुमार गिरीका अनुसार पहिलो चरणमा जुम्लाबाट छ हजार […]
बिर्तामोड नगर प्रहरीद्वारा मरेको माछा नष्ट
बिर्तामोड, भदौ २९ । बिर्तामोड नगर प्रहरीले बरामद गरेको मरेका माछा नष्ट गरेको छ । नगर प्रहरीको गस्ती टोलीले प्रतिबन्धित भारतीय मरेका ७० किलो माछा विर्ता बजारबाट बिहीबार बरामद गरेको थियो । रहु र ताम्पत […]



