Category: 'अर्थ/वाणिज्य'

वीरता जेसिजद्वारा २५ परिवारलाई खाद्यान्न वितरण
बिर्तामोड, भदौ २९ । वीरता जेसिजले बिर्तामोडका अपांगता भएका मानिसका परिवारलाई राहतस्वरुप खाद्यान्न वितरण गरेको छ ।आज एक कार्यक्रमका बीच बिर्तामोड वडा नम्बर १० का उनीहरुका परिवारलाई खाद्यान्न वितरण गरिएको हो । लकडाउनको समयमा जीविकोपार्जनको […]
एनएमसीको नाफा २७ करोड ४० लाख रुपैयाँ
बिर्तामोड, भदौ २९ । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) झापाको २०७८ साल असार मसान्तसम्मको सेयर पुँजी एक अर्ब ११ करोड ६० लाख ६ हजार २०० रुपैयाँ पुगेको छ । त्यस्तै, निक्षेप आठ अर्ब ८५ करोड […]
संघको पहलमा बिर्तामोडका व्यवसायीलाई खोप लगाइने
बिर्तामोड, भदौ २९ । कोरोना भाइरस संक्रमणको जोखिम अझै कायमै रहेको तथा चाडपर्व नजिकिएसँगै हुने भीडभाडलाई मध्यनजर गर्दै बिर्तामोड उद्योग वाणिज्य संघले संघमा आवद्ध व्यवसायीहरुलाई कोरोनाविरुद्धको खोप लगाउने भएको छ । संघको पहलमा लगाउन लागिएको […]
‘टोयोटा एक्सचेञ्ज कार्निभल’ बिर्तामोडमा सुरु
बिर्तामोड, भदौ २८ । ‘टोयोटा एक्सचेञ्ज कार्निभल’ झापाको बिर्तामोडमा आजबाट सुरु भएको छ । पूर्वी नेपालमा टोयोटा गाडीको आधिकारिक विक्रेता कान्तिपुर अटो लिंकमा आजबाट सुरु भएको एक्सचेञ्ज कार्निभल छ दिनसम्म चल्ने सञ्चालक राजेश उप्रेतीले जानकारी […]
वडा कार्यालय भवनका लागि न्यौपाने परिवारद्वारा २ कठ्ठा जग्गा प्रदान
बिर्तामोड, भदौ २७ । नेपाली कांग्रेसका स्थानीय नेता तथा समाजसेवी स्वर्गीय वेदनिधि न्यौपानेको स्मृतिमा उनको परिवारले वडा कार्यालय निर्माणका लागि जग्गा प्रदान गरेको छ । झापा गाउँपालिका वडा नम्बर १ को वडा कार्यालय भवन निर्माणका […]
सामाजिक सुरक्षा भत्ता अब प्रत्येक तीन महिनामा बाँडिने
बिर्तामोड, भदौ २२ । सरकारले सामाजिक सुरक्षा भत्ता अब प्रत्येक ३-३ महिनामा वितरण गर्ने भएको छ । तत्कालीन ओली सरकारले ३३ प्रतिशतले वृद्धि गरेपश्चात नयाँ भत्तादर पनि सरकारले सार्वजनिक गरेको छ । गत बुधबार मन्त्रिपरिषद् […]
मौद्रिक नीतिः सहुलियत कर्जाको सीमा बढाउनुपर्छ
महेन्द्रकुमार गिरी संविधानले नै सहकारी क्षेत्रलाई अर्थतन्त्रको एक खम्बाका रूपमा स्वीकार गरेकाले नेपाल राष्ट्र बैंकले जारी गर्ने मौद्रिक नीतिमा पनि सहकारी क्षेत्रले प्राथमिकता पाउनुपर्छ भनेर हामीले लबिङ गर्दै आइरहेका थियौँ । नेपालमा बैंकको पहुँचमा पुग्न […]
वीरता जेसीजले मिस झापा आयोजना गर्ने
बिर्तामोड, भदौ १८ । झापाको बिर्तामोडमा रहेको वीरता जेसीजले यो वर्ष मिस झापाको आयोजना गर्ने भएको छ । जेसीजको बोर्ड बैठकले सन् २०२१ मा मिस झापा गर्ने निर्णय गरेको हो । नारीहरुमा अन्तरनिहित प्रतिभा उजागर […]
‘हिमालयन रोडिज’ को बिर्तामोड अडिसन भदौ २० मा
बिर्तामोड, भदौ १८ । चर्चित टिभी रियालिटी शो ‘हिमालयन रोडिज’ को चौथो सिजनका प्रि–अडिसनहरू हुने मिति र स्थानको घोषणा भएको छ । युवाहरूमा लोकप्रिय मोटरसाइकल ब्रान्ड यामाहा युवा सशक्तीकरणका लागि रोडिजसँग दोस्रो सिजनदेखि नै आबद्ध […]