Category: 'अर्थ/वाणिज्य'

बिएन्डसीमा बिना चिरफार टाउकोको जटिल उपचार
बिर्तामोड, असोज २० । अत्याधुनिक उपकरणले सुविधा सम्पन्न बिर्तामोडको बिएन्डसी अस्पतालमा बिना चिरफार टाउकोको शल्यक्रिया सुरु भएको छ । अस्पतालले मंगलबार पत्रकार सम्मेलन गरेर प्रदेश १ मै पहिलोपटक बिएन्डसीले सो सेवा सुरु गरेको अस्पतालका कार्यकारी […]
झापा ट्राफिक प्रहरी नयाँ भवनमा सर्दै
बिर्तामोड, असोज १८ । १ नम्बर प्रदेश सरकारको आर्थिक सहयोगमा जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको नयाँ भवन निर्माण भएको छ । बिर्तामोड–५ मा अढाइ तले सो पक्की भवन एक करोड ८८ लाख ८५ हजार ५७७ […]
विशेष फिचरसहित आइफोन १३ सिरिज सार्वजनिक
बिर्तामोड, असोज ११ । एप्पलले आइफोन १३ सिरिज सार्वजनिक गरेको छ। मंगलबार राति एक समारोहका बीच एप्पलले आइफोनसँगै एप्पल वाच र आइप्याड पनि सार्वजनिक गरेको हो। आइफोन १३ सिरिजमा चार आइफोन लञ्च गरिएका छन्। जसमा […]
धनगढीमा क्यान्सर अस्पतालको तयारीमा प्रसाईं
बिर्तामोड, असोज ७ । झापाको बिर्तामोडमा अत्याधुनिक तथा सुविधासम्पन्न क्यान्सर अस्पताल स्थापना गरेर सञ्चालन गरेका व्यवसायी दुर्गाप्रसाद प्रसाईंले पश्चिम नेपालमा पनि क्यान्सर अस्पतालको तयारी गरेका छन् । सुदूर पश्चिमको धनगढीमा पत्रकार सम्मेलन गरेर प्रसाईंले क्यान्सर […]
विराट अर्जुनको बचतमा ६१ लाख २५ हजार बृद्धि
बिर्तामोड, असोज ४ । विभिन्न १७ वटा योजना पास गर्दै बिर्तामोडको विराट अर्जुन उपभोक्ता सहकारी संस्थाको १२ औँ साधारणसभा सम्पन्न भएको छ । आज आदर्श ब्यांक्वेटमा भएको साधारणसभाले संस्थालाई आगामी दिनमा अझ मजबुद र विस्तार […]
बिर्तामोड उद्योग वाणिज्य संघको पहलमा २००० जनालाई खोप
बिर्तामोड, असोज ३ । बिर्तामोड उद्योग वाणिज्य संघको पहलमा बिर्तामोड क्षेत्रका दुई हजारजना व्यवसायी र पसल श्रमिकलाई कोरोनाविरुद्धको खोप लगाइएको छ । दुई दिने खोप कार्यक्रमको आयोजना गरी संघले अतिथि सदनमा हिजो र आज खोप […]
बगैँचा व्यवस्थापनको कक्षा दिँदै स्याटरडे स्कुलले मनायो वार्षिकोत्सव
बिर्तामोड, असोज २ । बिर्तामोडमा सञ्चालनमा रहेको स्याटरडे स्कुलले आफ्नो पाँचौँ वार्षिक उत्सव मनाएको छ । शनिबार विद्यालयमा विद्यार्थीहरुलाई बृक्षारोपण र बगैँचा व्यवस्थापनको कक्षा दिँदै वार्षिक उत्सव मनाइको प्रिन्सिपल सरोज खरेलले जानकारी दिए । मेचीनगर–९ […]
बिर्तामोड उद्योग वाणिज्य संघमा ७३६ जनाले लगाए खोप
बिर्तामोड, असोज २ । बिर्तामोड उद्योग वाणिज्य संघको पहलमा सुरु गरिएको कोरोनाविरुद्धको खोप कार्यक्रममा ७३६ जना सहभागी भएर खोप लगाएका छन् । पहिलो दिन आज संघपरिसरमा ७३६ जना व्यवसायीले खोप लगाएको अध्यक्ष प्रकाश शिवाकोटीले जानकारी […]
सातवटा निर्णय गर्दै सकियो एनसिडिए १ नम्बर प्रदेश बैठक
बिर्तामोड, असोज २ । नेपाल औषधि व्यवसायी संघ (एनसिडिए) १ नम्बर प्रदेशको प्रथम पूर्ण बैठकले विभिन्न सातवटा निर्णय गरेको छ । धनकुटाको भेडेटारमा सम्पन्न बैठकले संघमा आवद्ध व्यवसायीको सदस्यता शुल्क प्रदेशभरि समान बनाउने निर्णय गरेको […]