Category: 'अर्थ/वाणिज्य'
अध्यक्ष ओलीलाई घेराबन्दी गरेपछि समिति विघटननजिक
बिर्तामोड, भदौ १३ । अध्यक्षमाथि चौतर्फी घेराबन्दीका कारण झापाको बिर्तामोडस्थित कृषि बजार व्यवस्थापन समिति विघटनको संघारमा पुगेको छ । काठमाडौँबाहिरको सबैभन्दा ठुलो कारोबार गर्ने कृषिथोक बजार समितिको आन्तरिक द्वन्द्वका कारण विघटनको संघारमा पुगेको हो । […]
तोलामा २ लाख नाघ्यो सुनको मूल्य
बिर्तामोड, भदौ १३ । नेपाली बजारमा शुक्रबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आज सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शक्रबार सुन तोलामा […]
अपराधको अखडा बन्दै बिर्तामोडको होटल किंग्सबेरी
बिर्तामोड, भदौ ११ । झापाको बिर्तामोडमा रहेको पाँचतारे होटल किंग्सबेरीमा आपराधिक गतिविधि भइरहेको पाइएको छ । यस विषयमा प्रहरी प्रशासन मौन छ । मासिक नजराना बुझाउँदै खुलेआम नेपाली प्रवेश गराएर क्यासिनो सञ्चालन गरिरहेको बताइन्छ । […]
असोज १ गतेदेखि इम्बोस्ड नम्बर प्लेट नजोडे जरिवाना नहुने
बिर्तामोड, भदौ ११ । यातायात व्यवस्था विभागले असोज १ गतेदेखि नै सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नु नपर्ने जनाएको छ । विभागले यसअघि गरेको निर्णयअनुसार असोज १ गतेदेखि नै सबै सरकारी, निजी तथा सार्वजनिक […]
अमेरिकी डलरको मूल्य बढ्यो
बिर्तामोड, भदौ ११ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार अमेरिकी डलरको मूल्य बढेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिदर १४० रुपैयाँ र बिक्रीदर १४० रुपैयाँ […]
महँगिँदै तरकारीको भाउ, खुद्रामा उपभोक्तामाथि ब्रह्मलुट
बिर्तामोड, भदौ ८ । तीजको दर खाने अघिल्लो दिन बिर्तामोडमा तरकारीको भाउले आकाश छोएको छ । विगत एक महिनादेखि बढ्न थालेको तरकारीको भाउ भदौ पहिलो साता आइपुग्दा झनै महँगिएको छ । कृषि बजार व्यवस्थापन समिति […]
अलैँची व्यवसायी महासंघको अध्यक्षका लागि तीन आकांक्षी
बिर्तामोड, भदौ ६ । नेपाल अलैँची व्यवसायी महासंघको नयाँ नेतृत्वका लागि तीनजना आकांक्षी देखिएका छन् । दुईजना व्यवसायी बिर्तामोडका हुन् भने एकजना फिदिमका व्यवसायी हुन् । महासंघको अधिवेशन यही भदौ १४ र १५ गते झापाको […]
सहारा नेपालका कर्मचारीलाई जुत्ताको माला लगाउने दुई महिला पक्राउ
बिर्तामोड, भदौ ६ । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाका कर्मचारीलाई जुत्ताको माला लगाएर अभद्र व्यवहार गर्ने दुईजना महिला पक्राउ परेका छन् । ऋण रकम संकलन तथा नवीकरण गर्न […]
तीजको अवसरमा सहकारी संघद्वारा महिलालाई उत्प्रेरणात्मक कार्यक्रम
बिर्तामोड, भदौ ४ । नेपाली हिन्दु महिलाहरुलाई तीजले छपक्कै छोपेको बेला बिर्तामोडमा फरक कार्यक्रम भएको छ । तीजमा दर खाने र नाचगान मात्र गर्ने कार्यक्रम भइरहेको बेला आज महिला सशक्तीकरणको कार्यक्रम भएको हो । झापा […]

