Category: 'अर्थ/वाणिज्य'
अन्तर्राष्ट्रिय झापाली समाजको अध्यक्षमा कतारका चम्लागाईं
बिर्तामोड, असोज २४ । विश्वभर छरिएर रहेका झापालीहरुको साझा संस्था अन्तर्राष्ट्रिय झापाली समाजको अध्यक्षमा महेन्द्रप्रसाद चम्लागाईं निर्वाचित भएका छन् । उनी सन् २०२५–२०२७ का लागि अध्यक्ष चुनिएका हुन् । समाजको बिर्तामोडमा सम्पन्न पाँचौँ अधिवेशनले चम्लागाईंलाई […]
किन बढिरहेको छ सुनको मूल्य ?
बिर्तामोड, असोज २४ । गोल्डम्यान स्याक्सको अनुसन्धानअनुसार २०२६ को मध्यसम्म सुनको मूल्यमा अझै करिब ६ प्रतिशतले वृद्धि हुन सक्छ । सुनको मूल्य बढ्नुको मुख्य कारण विश्वव्यापी आर्थिक अस्थिरता, विभिन्न देशहरूमा सैन्य संघर्ष, र लगानीकर्ताहरूको सुनलाई […]
सुन तोलाको २ लाख ३९ हजार
बिर्तामोड, असोज २३ । नेपाली बजारमा आज बिहीबार पनि सुनको मूल्य बढेर हालसम्मकै उच्च भएको छ । आज सुनको मूल्य प्रतितोला एक हजार दुई सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार […]
‘भोलिपछि मात्र धानबाली भित्र्याउनु उपयुक्त’
बिर्तामोड, असोज २१ । जलवायु तथा विपद् विज्ञ डा. धर्मराज उप्रेतीले भोलि बुधबारपछि धान भित्र्याउन उपयुक्त हुने बताएका छन् । भोलि बुधबारदेखि नेपालबाट मनसुन पूर्णरुपमा बाहिरिने अनुमान गर्दै उनले त्यसपछि धान काट्न र भित्राउन उपयुक्त […]
भिजिट भिसामार्फत युएई जान नयाँ नियम
बिर्तामोड, असोज २१ । संयुक्त अरब इमिरेट्स (युएई) ले भिजिट भिसासम्बन्धी नयाँ नियम लागु गरेको छ । जसअनुसार अब परिवार वा साथीलाई स्पोन्सर गर्न चाहनेको हकमा निश्चित तलबमान पूरा गरेको हुनुपर्नेछ । जसमा विभिन्न चार […]
जोरकलश-माईखोला सडक एकतर्फी सञ्चालनमा
बिर्तामोड, असोज २१ । अविरल वर्षापछि आएको बाढी–पहिरोले अवरुद्ध बनेको मेची राजमार्ग आशिंक खुलाइएको छ । इलाम प्रशासनले झापाको सिमना जोरकलशदेखि माईखोलासम्म सवारीसाधन सञ्चालनको अनुमति दिएको छ । जिल्ला प्रशासन कार्यालय इलामका अनुसार एकतर्फी बाटो […]
काँकरभिट्टाबाट नेपाल आउने पर्यटकमा वृद्धि
बिर्तामोड, असोज ११ । विश्व पर्यटन दिवस २०२५ को अवसरमा झापाको बिर्तामोडमा ‘वर्तमान पर्यटन क्षेत्रको अवसर र चुनौती’ विषयक अन्तरक्रिया सम्पन्न भएको छ । ह्याप्पी ड्रिम्स चेप्टी प्रालिको आयोजना तथा पर्यटन पत्रकार मञ्च झापाको संयोजनमा […]
यस्तो छ आजको बिर्तामोडको तरकारीको भाउ
बिर्तामोड, असोज १० । झापाको बिर्तामोड कृषि थोक बजारमा प्याजको भाउ सस्तो भएको छ भने टमाटरको भाउ घटबढ भएको छैन । आज शुक्रबार दिन प्याजको अधिकतम थोक मूल्य प्रतिकिलो ३५ रुपैयाँमा कारोबार छ । कृषि […]
बिर्तामोडको प्रहरी भवन बनाउन झापा गोल्डकपको एक लाख सहयोग
बिर्तामोड, असोज ९ । जेनजी आन्दोलनका कारण ध्वस्त बनेको बिर्तामोडको प्रहरी संरचना निर्माणका लागि झापा गोल्डकपले एक लाख एक हजार रुपैयाँ सहयोग गरेको छ । आज बसेको गोल्डकप कार्यसमितिको बैठकले प्रहरी कार्यालय पुनर्निर्माणमा सहयोग गर्ने […]

