Category: 'अर्थ/वाणिज्य'
अलैँचीको निर्यात ६० प्रतिशतले बढ्यो
बिर्तामोड, पुस १२ । चालु आर्थिक वर्ष २०८२–०८३ को मंसिर मसान्तसम्ममा अलैँचीको निर्यात ६० दशमलव १० प्रतिशतले बढेको छ । मेची भन्सार कार्यालयको तथ्याङ्कअनुसार उक्त अवधिमा पाँच अर्व ५३ करोड ३२ लाख ४९ हजार रुपैयाँबराबरको […]
विद्युत प्रसारण लाइनको तारमुनिको जग्गा कित्ताकाट गर्न पाइने
बिर्तामोड, पुस ११ । सरकारले विद्युतीय प्रसारण लाइनको तारमुनि पर्ने जग्गाको कित्ताकाट गर्न पाउने व्यवस्था गरेको छ । भूउपयोग नियमावली, २०७९ को तेस्रो संशोधनमार्फत प्रसारण लाइनको मार्गाधिकार (राइट अफ वे) मा पर्ने जग्गाको क्षेत्रको स्वामित्व […]
घटे वैदेशिक रोजगारीमा जाने नेपाली
बिर्तामोड, पुस १० । वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको संख्या पछिल्ला महिना घट्दै गएको छ । गत भदौमा भएको जेनजी आन्दोलनपछि प्रमुख श्रम गन्तव्य देशहरूले कडाइ गरेसँगै वैदेशिक रोजगारीमा जाने श्रमिकको संख्या हरेक महिना घट्दो […]
काँकरभिट्टाबाट ५ महिनामा भित्रियो करिब ८ अर्बको पेट्रोलियम पदार्थ
बिर्तामोड, पुस ९ । चालु आर्थिक वर्ष २०८२/८३ को मंसिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट सात अर्ब ८४ करोड ४० लाख २३ हजार मूल्यबराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । पेट्रोल, डिजेल, एलपी ग्यास, एटिएफ, मट्टितेल आयात […]
सुन तोलाको २ लाख ६७ हजार
बिर्तामोड, पुस ८ । नेपाली बजारमा मंगलबार पनि सुनचाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आज एकैदिन सुनको भाउ तोलामा ५ हजार ५ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला […]
मेची भन्सारबाट ५ महिनामा २० अर्ब १४ करोडको आयात
बिर्तामोड, पुस ८ । चालु आर्थिक वर्ष २०८२/८३ को मंसिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची भन्सार कार्यालयका सूचना अधिकारी एवम भन्सार अधिकृत ईश्वरकुमार हुमागाईंका […]
काँकरभिट्टामा सीमापार पर्यटनको अवस्था, चुनौती र अवसरबारे अन्तरक्रिया
बिर्तामोड, पुस ७ । पूर्वी नेपालको पर्यटन प्रबर्द्धनमा टेवा पुर्याउने उद्देश्यले दर्ता भएको पर्यटन मञ्च झापा, नेपालले आज अन्तरक्रिया गरेको छ । अन्तरक्रियामा विभिन्न क्षेत्रका पर्यटन विषयका व्यक्तिहरु सहभागी थिए । झापाको काँकरभिट्टामा सरोकारवालाहरुसँग मञ्चले […]
सुन तोलाको २ लाख ६१ हजार ७००
बिर्तामोड, पुस ७ । नेपाली बजारमा सोमबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा २ लाख ६१ हजार ७०० रुपैयाँ पुगेको हो । जुन मूल्य हालसम्मकै उच्च […]
उपभोक्ता झुक्याउँदै फुड सप्लिमेन्ट, स्किन केयर तथा ब्युटी प्रोडक्ट
बिर्तामोड, पुस ७ । नेपाली बजारमा फुड सप्लिमेन्ट र स्किन केयर तथा ब्युटी प्रोडक्टले उपभोक्तालाई झुक्याउँदै आएको पाइएको छ । पछिल्लो समय सामाजिक सञ्जालका इन्फ्लुएन्सरबाट विज्ञापन गर्न लगाएर यस्ता उत्पादनमा अत्यधिक मूल्य लिने गरेको पाइएको […]


