Category: 'अर्थ/वाणिज्य'
साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल भित्रिने
बिर्तामोड, असार १७ । कृषि, वन तथा वातावरण मन्त्रालयले आगामी साउन महिनाभित्र करिब २ लाख १० हजार मेट्रिक टन रासायनिक मल नेपाल भित्र्याउने तयारी गरेको छ। धानबालीका लागि आवश्यक मलको आपूर्ति सुनिश्चित गर्दै किसानलाई राहत […]
बिर्तामोडमा बढ्यो आलु र प्याज, घट्यो टमाटर र इस्कुस
बिर्तामोड, असार १७ । झापाको बिर्तामोड कृषि थोक बजारमा पहाडे आलु र प्याजको मूल्य केही बढेको छ । आज असार १७ गते बुधबार कृषि बजार व्यवस्थापन समिति बिर्तामोडले थोक मूल्य निर्धारण गरेको छ । समितिका […]
आजदेखि पेट्रोल, डिजेल र ग्यास सस्तियो
बिर्तामोड, असार १७ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी कटौती गरेको छ । निगम सञ्चालक समितिको मंगलबार बसेको बैठकले पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य घटाउने निर्णय गरेको हो […]
मल र पानी अभावले निराशामा धान रोपाइँ
बिर्तामोड, असार १४ । असारको मध्य भइसक्दा पनि धान रोपाइँले अपेक्षित गति लिन सकेको छैन । एकातिर मनसुनी वायु पर्याप्त सक्रिय नहुँदा देशका अधिकांश भूभागमा खडेरीको स्थिति सिर्जना भएको छ भने अर्कोतिर धान रोप्ने मुख्य […]
बिर्तामोड उद्योग वाणिज्य संघको साधारणसभामा व्यवसायी र पत्रकारलाई सम्मान
बिर्तामोड, असार १४ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्यले सरकारले आर्थिक समृद्धिलाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताएका छन् । मुलुकमा लामो समयपछि स्थायी सरकार बनेको उल्लेख गर्दै उनले स्थायित्वलाई समृद्धिसँग जोड्न सकिए […]
प्रथम अधिवेशनबाट पर्यटन पत्रकार मञ्च झापाको नयाँ कार्यसमिति चयन
बिर्तामोड, असार १४ । पर्यटन पत्रकार मञ्च झापाको प्रथम अधिवेशनबाट कमलप्रसाद पाण्डे (विनोद) को अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ । नवगठित कार्यसमितिले पर्यटन पत्रकारिताको विकास, पर्यटकीय गन्तव्यहरूको प्रवद्र्धन तथा पत्रकारहरूको क्षमता अभिवृद्धिका क्षेत्रमा सक्रिय […]
दमकको बजेट १ अर्ब ५८ करोड ६९ लाख
बिर्तामोड, असार ११ । झापाको दमक नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि एक अर्ब ५८ करोड ६९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको हो । नगरपालिकाको बुधबार सम्पन्न १९ औँ नगरसभामा उपप्रमुख रेगिना भट्टराई प्रसाईंले […]
झापा गाउँपालिकाको बजेट ५३ करोड ९३ लाख
बिर्तामोड, असार १० । झापा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३–८४ का लागि ५३ करोड ९३ लाख ९९ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेको छ । आज गाउँपालिकाको सभाहलमा भएको बीसौँ गाउँसभामा कार्यवाहक अध्यक्ष अञ्जुदेवी थपलियाले […]
बिर्तामोडको बजेट १ अर्ब १५ करोड
बिर्तामोड, असार १० । बिर्तामोड नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि १ अर्ब १५ करोड ६८ लाख १३ हजार ५७६ रुपैयाँको बजेट सार्वजनिक गरेको छ । आज आयोजित नगरसभाको दोस्रो कार्यकालअन्तर्गत नवौँ अधिवेशनको पहिलो […]



