Category: 'अर्थ/वाणिज्य'

निर्माण व्यवसायी संघको अध्यक्षमा इन्जिनियर प्रकाशकुमार सिंहको दाबेदारी
बिर्तामोड, पुस १७ । झापाका निर्माण व्यवसायीहरुको व्यावसायिक छाता संगठन निर्माण व्यवसायी संघ झापाको १६ औँ वार्षिक साधारणसभा तथा अधिवेशन आगामी साता बिर्तामोडमा हुँदैछ । यही पुस २१ गते बिर्तामोडको हिमाल सागर पार्टी प्यालेसमा साधारणसभा […]
केटिएम सिटीको बिर्तामोड शोरुम सञ्चालनमा
बिर्तामोड, पुस १७ । नेपाली खेल सामग्री उत्पादक ब्रान्ड ‘केटिएम सिटी’ ले झापाको बिर्तामोडमा शोरुम सञ्चालनमा ल्याएको छ । शेर्पा आउटडोरको केटिएम सिटीले शनिश्चरे रोडमा रहेको केटिएम सिटीको भुइँ तल्लामा शोरुम सञ्चालनमा ल्याएको हो । […]
झापामा घट्दै अण्डा उत्पादक, प्रयोग बढाउन विद्यालयमा निःशुल्क खुवाइँदै
दमक, पुस १७ । झापामा अण्डाको प्रयोग बढाउन अण्डा उत्पादक संघ झापाले विद्यार्थीहरुलाई अण्डासहितको खाजा निःशुल्क खुवाउने कार्यक्रम सुरु गरेको छ । स्थानीय सरकारले विद्यालय खाजामा अण्डाको प्रयोगलाइ प्राथमिकता दिए आफूहरूले सुलभ दरमा अण्डा उपलब्ध […]
चन्द्रगढी विमानस्थलको आम्दानी ८ करोड १७ लाख
बिर्तामोड, पुस १६ । झापाको भद्रपुरस्थित चन्द्रगढी विमानस्थलले आठ करोड १७ लाख रुपैयाँ आम्दानी गरेको छ । आर्थिक वर्ष २०८०-८१ मा चन्द्रगढी विमानस्थलले उक्त रकम आम्दानी गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको हो । नेपालमा […]
पेट्रोल र डिजेलको मूल्य बढ्यो
बिर्तामोड, पुस १६ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ भने हवाई इन्धनको मूल्य घटाएको छ । इण्डियन आयल कर्पोरेशनबाट पेट्रोल, डिजेलको मूल्य बढेर आएको र हवाई इन्धनको मूल्य भने घटेर आएकाले […]
बिर्तामोडका घिमिरे उद्योग तथा व्यापार केन्द्रीय विभागमा मनोनित
बिर्तामोड, पुस १६ । बिर्तामोड उद्योग वाणिज्य संघका पूर्वउपाध्यक्ष तथा नेपाल अलैँची व्यवसायी महासंघका केन्द्रीय सदस्य सञ्जीव घिमिरे नेपाली कांग्रेसको उद्योग तथा व्यापार केन्द्रीय विभागमा मनोनित भएका छन् । बिर्तामोडका सफल उद्यमीका रुपमा परिचित घिमिरेलाई […]
हुलाकी मार्गको कनकाई पुल १३ वर्षदेखि अलपत्र
बिर्तामोड, पुस १६ । हुलाकी राजमार्गअन्तर्गत झापाको गौरीगन्ज गाउँपालिका र झापा गाउँपालिका जोड्ने कनकाईमाई नदीको पुल १३ वर्षदेखि अलपत्र छ । सरकारी बेवास्ता र निर्माण व्यवसायी कम्पनी पप्पु–महादेव–खिम्ती जेभीको चरम लापरबाहीले पाँचपटक म्याद थप्दा पनि काम […]
सहकारीको सञ्चालक पदमा दुई कार्यकालभन्दा बढी बस्न नपाइने
बिर्तामोड, पुस १४ । अब सहकारीको सञ्चालक पदमा दुई कार्यकालभन्दा बढी बस्न नपाइनेजस्ता व्यवस्था गरिएको छ । साथै, एउटै व्यक्तिले धेरै सहकारीको सदस्य बन्न नपाउने भएका छन् । सरकारले सहकारीको बचत र ऋणलाई व्यवस्थित गर्न […]
लक्ष्मी बहुउद्देश्यीय सहकारीको मुनाफा एक करोड चार लाख
बिर्तामोड, पुस १४ । झापा बिर्तामोडको लक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाले शेयर पुँजीको १२.६ प्रतिशत लाभांश वितरण गरेको छ । यो झापा जिल्लाकै सबैभन्दा बढी लाभांश हो । लक्ष्मी बहुउद्देश्यीय सहकारीले गत वर्ष १२.१७ प्रतिशत लाभांश […]