Category: 'अर्थ/वाणिज्य'
लागुऔषध कारोबार आरोपमा बिर्तामोडका खरेल जेल चलान
बिर्तामोड, असोज ६ । औषधिजन्य लागुऔषधको कारोबार गरेको आरोपमा पक्राउ परेका बिर्तामोडका भानुभक्त खरेललाई जेल चलान गरिएको छ । उनी पुर्पक्षका लागि थुनामा गएका हुन् । झापा जिल्ला अदालतले बिर्तामोड-५ का ५० वर्षीय खरेललाई हिजो […]
बिर्तामोडमा पुनर्निर्माणका लागि जुट्दै सहयोग, शिवाकोटीद्वारा एक लाख प्रदान
बिर्तामोड, असोज ५ । जेनजी आन्दोलनका कारण ध्वस्त बनेको बिर्तामोडको प्रहरी संरचना निर्माणमा सहयोग रकम जुट्न थालेको छ । विभिन्न संघसंस्था र व्यक्तिले रकम हस्तान्तरण गरेका छन् । भदौ २४ गते भएको जेनजी आन्दोलनको क्रममा […]
च्याउको बीऊ उत्पादन गरेर वार्षिक डेढ करोड आम्दानी गर्दै बिर्तामोडका खत्री
बिर्तामोड, असोज ५ । झापाको बिर्तामोडमा रहेको पाथिभरा च्याउ तथा बीऊ उद्योगले टिस्युकल्चर प्रविधिबाट च्याउको बीऊ उत्पादन सुरु गरेको छ । यो प्रविधि कोशी प्रदेशमै पहिलो हो । बिर्तामोड–३ मा रामबहादुर खत्री स्वदेशमै उन्नत प्रविधिबाट […]
चारपाने र चारआलीमा ओभरपासको काम सुरु
बिर्तामोड, असोज ४ । झापाको चारपाने र चारआली क्षेत्रमा बन्ने ओभरपासको काम सुरु भएको छ । निर्माणाधीन एसियन हाइवेअन्तर्गत ओभरपास निर्माणका लागि चारपाने र चारआली चोकमा डाइभर्सन बनाएर काम थालिएको हो । एसियन हाइवेको काँकरभिट्टा–लौकही […]
बिर्तामोडमा टिभिएसको दसैँ अभियानः बाँड्दै हर्ष, बढाउँदै सम्बन्ध
बिर्तामोड, असोज ४ । टिभिएसको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले टिभिएसको दसैँ अभियान: ‘बाँड्दै हर्ष, बढाउँदै सम्बन्ध’ अभियान सञ्चालनमा ल्याएको छ । नेपालीहरुको महान चाड बडादसैँलाई उल्लासपूर्ण ढंगले मनाउनको लागि बाँड्दै हर्ष बढाउँदै […]
अलैँचीको बजार मूल्यमा गिरावट
बिर्तामोड, असोज ४ । दसैँको मुखमा नगदे बाली अलैँचीको बजार भाउमा गिरावट आएको छ । भदौ पहिलो साता अलैँचीको बजार मूल्य अकासिएको थियो । त्यसबेला प्रतिमन ९४ हजार रुपैयाँसम्ममा अलैँची खरिद–बिक्री भएको थियो । नेपाल […]
दुर्गा प्रसाईंले असोज ९ गते बिर्तामोडमा कार्यक्रम गर्ने
बिर्तामोड, असोज ३ । नागरिक बचाउ महाअभियानका संयोजक तथा बिर्तामोडको बिएन्डसी मेडिकल कलेज तथा टिचिङ हिस्पटलका सञ्चालक दुर्गा प्रसाईं कारागार मुक्त भएपछि पहिलोपटक गृह जिल्ला झापामा कार्यक्रम गर्ने भएका छन् । उनले यही असोज ९ […]
बिर्तामोडको ह्याचरी उद्योगमा लडेर फुयालको मृत्यु
बिर्तामोड, असोज ३ । झापाको बिर्तामोडको रहेको भाटभटेनी इन्टरनेसनल ह्याचरी प्रालिमा चारो हाल्ने क्रममा एकजना कामदारको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको लडेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृत्यु हुनेमा […]
युएईले नेपालीलाई बन्द गर्यो भिसा
बिर्तामोड, असोज १ । संयुक्त अरब इमिरेट्स (युएई)ले नेपाली नागरिकका लागि कामदार (वर्किङ) भिसा बन्द गरेको छ । युएईले सोमबारबाट नेपालीका लागि भिजिट भिसा पनि बन्द गरेको थियो । नेपालमा जेनजी आन्दोलनका क्रममा तोडफोड, आगजनी […]



