Category: 'अर्थ/वाणिज्य'
चेक बाउन्सको निवेदन दिएको ५ दिनमै कालोसूचीमा पर्ने
बिर्तामोड, असार २७ । नेपाल राष्ट्र बैंकले चेक अनादर गरेको व्यहोरा प्रमाणित गर्ने कार्यविधि–२०८२ जारी गरेको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको लागि जारी गरेको एकीकृत निर्देशन संशोधन गर्दै उक्त व्यवस्था सहित कार्यविधि […]
झापामा लागुऔषध कारोबारी दैनिक पक्राउ, झन् बढ्दै कारोबार
बिर्तामोड, असार २६ । झापामा लागुऔषध कारोबारी दैनिक पक्राउ परे पनि त्यसको ओसारपसार भने झन् बढिरहेको पाइएको छ । यसअघि नेपालकै सेवनकर्ताहरु मात्र पक्राउ पर्ने गरे पनि पछिल्लो समय लागुऔषधका कारोबारी भारतीय नागरिकहरु ठुलो परिमाणको […]
सरकार–सुनचाँदी व्यवसायीबीच ६ बुँदे सहमति, आन्दोलन स्थगित
बिर्तामोड, असार २६ । आन्दोलनरत सुनचाँदी व्यवसायी र सरकारबीच सहमति भएको छ । बिहीबार सुनचाँदी व्यवसाय र सरकारबीच सहमति भएको हो । आन्दोलनरत सुनचाँदी व्यवसायीसँग ६ बुँदे सहमति भएसँगै आफूहरुको आन्दोलन स्थगित भएको नेपाल सुनचाँदी […]
अनलाइन उपहारको लोभमा पर्दा फसे गौरादहका ढुंगाना
बिर्तामोड, असार २५ । झापाको गौरादहबाट एक युवक दुई प्रतिशत कमिसन खाने चक्करमा पर्दा ठगिएको भनेर काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा पुगेका छन् । गौरादहका केशव ढुंगानालाई फेसबुकमा म्यासेज आएको थियो । उनले कुराकानी गर्न […]
यामाहाको ७० औँ वार्षिकोत्सवः देशैभर एक्सचेन्ज अफर
बिर्तामोड, असार २५ । यामाहा नेपालले यामाहाको ७० औँ वार्षिकोत्सवमा देशैभर एक्सचेन्ज अफर ल्याएको छ । कम्पनीले आज असार २५ देखि ३२ गतेसम्म सबै यामाहा सोरूमहरूमा एक्सचेन्ज अफर ल्याएको हो । यस विशेष उत्सवको एक […]
टिभिएस जुपिटरको नयाँ भर्सन आजबाट बजारमा
बिर्तामोड, असार २४ । टिभिएस बाइकको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले जुपिटर स्कुटरको नयाँ भर्सन लन्च गरेको छ । विगत लामो समयदेखि नेपाली बजारमा बिक्री हुँदै आएको यस स्कुटरको अपग्रेडेड भर्सनको बिक्री सुरु भएको […]
मुद्रण उद्योग संघ झापाद्वारा अक्षयकोषमा स्थापना, अध्यक्षबाट २५ हजार प्रदान
बिर्तामोड, असार २४ । मुद्रण उद्योग संघ झापाका अध्यक्ष रोहितकुमार भट्टराईले आफ्नो जन्मदिनको अवसर पारेर संघले स्थापना गरेको सदस्य राहत अक्षयकोषमा रकम हस्तान्तरण गरेका छन् । बिर्तामोडमा एक कार्यक्रमका बीच उनले नगद २५ हजार १०५ […]
वर्षा नहुँदा झापामा रोपाइँ प्रभावित
बिर्तामोड, असार २२ । झापामा पर्याप्त वर्षा नहुँदा बर्खे धान रोपाइँ प्रभावित भएको छ । असारको तेस्रो साता बितिसक्दा पनि पर्याप्त पानी नपर्दा रोपाइँ प्रभावित भएको हो । हल्दिबारी–६ का कृषक रतनकुमार भुलेलले गत वर्ष […]
नेपाली युवा उद्यमी मञ्च झापा अध्यक्षमा पौडेल
बिर्तामोड, असार २१ । नेपाली युवा उद्यमी मञ्च (एनवाइइएफ) झापाको अध्यक्षमा गणेश पौडेल चयन भएका छन् । मेचीनगरको होटल मेची क्राउनमा भएको संस्थाको दोस्रो अधिवेशनले पौडललाई अध्यक्षमा चयन गरेको हो । बिर्तामोडका युवा व्यवसायी पौडेल […]

