Category: 'अर्थ/वाणिज्य'
सुनको मूल्यमा नयाँ रेकर्ड
बिर्तामोड, भदौ ३१ । नेपाली बजारमा सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । आज सुनको मूल्य प्रतितोला १९ सय रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन तोलामा २ […]
यस्तो छ विदेशी मुद्राको आजको विनिमय दर
बिर्तामोड, भदौ ३१ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ८४ पैसा र बिक्रीदर १४१ रुपैयाँ ४४ पैसा निर्धारण […]
लुटपाट गरिएका सामग्री फिर्ता गर्न बिर्तामोड नगरपालिकाको आग्रह
बिर्तामोड, भदौ ३० । बिर्तामोड नगरपालिकाले हालैको आन्दोलनका क्रममा लुटिएका फर्निचर, इलेक्ट्रोनिक उपकरण, कम्प्युटर, ल्यापटपलगायतका सामग्रीहरू तत्काल फिर्ता गर्न आग्रह गरेको छ । नगरपालिकाले आज सूचना जारी गर्दै भदौ २३ र २४ गते जेनजी समूहले […]
काँकरभिट्टा नाका आजदेखि सञ्चालनमा
मेचीनगर, भदौ ३० । जेनजी पुस्ता समूहको आन्दोलनका कारण ठप्प बनेको पूर्वी नेपालको काँकरभिट्टा नाका आजदेखि सञ्चालनमा आएको छ । भदौ २४ गतेदेखि पैदल आउजाउ समेत बन्द गरिएको नाका आज दिउँसोदेखि सञ्चालनमा आएको हो । […]
सामान्य बढ्यो सुनको मूल्य
बिर्तामोड, भदौ ३० । नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुनको मूल्य एक सयले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन तोलामा २ लाख १५ हजार २०० रुपैयाँ पुगेको हो […]
जेनजीको विध्वंशपछि पुरानो लयमा आउँदै जनजीवन
बिर्तामोड, भदौ ३० । जेनजी आन्दोलनका कारण बन्द रहेका जिल्लाका सरकारी कार्यालय आजदेखि सञ्चालनमा आउने भएका छन् । प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीले आगजनीमा परेका पालिका र वडा कार्यालयबाहेक अन्य सरकारी कार्यालय सञ्चालनमा आउने बताए […]
लागुऔषध कारोबार गर्ने बिर्तामोडका खरेल स्थानीयबासीको नियन्त्रणमा
बिर्तामोड, भदौ २८ । औषधिजन्य लागुऔषध बरामद भएपछि फरार रहेका झापा बिर्तामोडका औषधि व्यवसायी भानुभक्त खरेललाई स्थानीयबासीले नियन्त्रणमा लिएका छन् । खरेललाई आज दिउँसो नियन्त्रणमा लिइएको हो । बिर्तामोड बसपार्क आसपासमा रहेका उनलाई स्थानीयबासीले नियन्त्रणमा […]
झापामा हट्यो कर्फ्यु
बिर्तामोड, भदौ २८ । झापामा विगत ६ दिनदेखि लाग्दै आएको कर्फ्यु आज बिहानदेखि हटेको छ । जिल्ला प्रशासन कार्यालय झापाले सूचना निकालेर सो जानकारी दिएको हो । झापाका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीले भदौ २४ […]
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालका लागि बन्द
बिर्तामोड,भदौ २५ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालका लागि बन्द भएको छ। प्रतिकूल परिस्थितिका कारण अनिश्चतकालका लागि बन्द गरिएको विमानस्थल कार्यालयले जनाएको हो। मंगलबार मध्याह्न १२ बजेदेखि बन्द भएको विमानस्थल खुल्ने निश्चित छैन। विमानस्थलबाट आन्तरिक र […]



