Category: 'अर्थ/वाणिज्य'

एक्सेल बैंकको नाफा ५ करोड १२ लाख
बिर्तामोड, असार ३१ । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले यो आर्थिक वर्षमा ५ करोड १२ लाख २१ हजार ६२१ रुपैयाँ खुद नाफा गरेको छ । बैंकको अठारौँ वार्षिक साधारणसभाको अवसरमा सञ्चालक समितिका अध्यक्ष महेन्द्रकुमार गोयलले प्रस्तुत […]
बिएन्डसीमा साउन १ गतेदेखि स्वास्थ्य बीमा सञ्चालन हुने
बिर्तामोड, असार ३१ । बिएन्डसी टिचिङ अस्पतालले नेपाल सरकारद्वारा सञ्चालित स्वास्थ्य बीमा कार्यक्रम साउन १ गतेबाट सञ्चालन गर्ने भएको छ । पत्रकार सम्मेलन गर्दै बिएन्डसीका प्रवक्ता प्रमिस गिरीले बीमा कार्यक्रम सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा […]
साउन ४ गतेभित्र संरचना खाली गर्न भद्रपुर भन्सारको आदेश
बिर्तामोड, असार २५ । घर टहराको उचित मूल्यांकनसहित मुआब्जा बुझिसकेर पनि घर भत्काउन खोज्ने मुआब्जापीडितहरुलाई भद्रपुर भन्सार कार्यालयले १५ दिनभित्र संरचना खाली गर्न सूचित गरेको छ । मुआब्जापीडितहरुले आफ्ना घर टहरा सम्झौता भएकै अवस्थामा छाडेर […]
आदर्श स्कुलमा होटल म्यानेजमेन्टका विद्यार्थीको आकर्षण
बिर्तामोड, असार २४ । झापाको बिर्तामोडमा रहेको आदर्श स्कुल अफ म्यानेजमेन्टमा विद्यार्थीको आकर्षण बढेको छ । आदर्शमा एसइइको रिजल्टसँगै विद्यार्थीको आकर्षण बढ्ने गरेको छ । प्रत्येक वर्ष एसइइ पास भएपछि विद्यार्थीको रोजाइको विद्यालय आदर्श हुने […]
सोमबार रातिदेखि सबै सरकारी खाता रोक्का, बजेट भुक्तानी नहुने
बिर्तामोड, असार २३ । सोमबार मध्यरातिबाट सबै सरकारी खाता रोक्का हुने भएको छ । सोमबार राति १२ बजेसम्म प्रणालीमा खर्च देखाएर जारी भएका चेक साटिन सक्नेछन्। तर कानूनअनुसार मंगलबारदेखि नयाँ चेक जारी गर्न भने पाइने […]
रसायनिक मल हटाउन कमलमा प्राङ्गरिक मल कारखाना
बिर्तामोड, असार २१ । झापाको कमलमा कोशी प्रदेश सरकारले रसायनिक मलको प्रतिस्थापनका लागि अर्गानिक मल उत्पादन सुरु गरेको छ । मल खरिदमा करोडौँ रुपैयाँ विदेश जाने गरेकोले त्यसलाई न्यूनीकरण गर्न चालु आर्थिक वर्षमा प्रदेश सरकारबाट […]
कोशी प्रदेशमा काठका घर सहरमा सार्न ६ महिना खुला
बिर्तामोड, असार २१ । कोशी प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले पुराना काठका घरहरू गाउँबाट सहर बजारमा स्थानान्तरणका लागि ६ महिना खुला गर्ने निर्णय गरेको छ । विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले यस्तो निर्णय गरेको […]
कृषिमा फड्को मार्दै मेचीनगर
-विनिशा शर्मामेचीनगर, असार २१ । झापाको पूर्वी क्षेत्रमा रहेको नगरपालिका हो, मेचीनगर । देशकै ठुलो नगरपालिकाको रुपमा परिचित यो नगरमा पूर्वमा मेची खोला र उत्तरमा चुरे क्षेत्र रहेको छ । कृषिको हिसाबले उर्वर मानिने यो […]
बिर्तामोडमा ‘फ्लोर’ को डिजिटल बजार सुरु
बिर्तामोड, असार १७ । ‘फ्लोर’ मार्केटप्लेसले असार १४ गतेबाट बिर्तामोडमा आफ्नै डिजिटल बजार सुरु गरेको छ । ‘जे चाहिन्छ, फ्लोरमा पाइन्छ’ भन्ने उद्घोषका साथ आफ्नो सेवा सुरु गरिएको हो । फ्लोरको एपबाट आवश्यक सामानहरु खरिद […]