Category: 'अर्थ/वाणिज्य'
यस्तो छ आजको बिर्तामोडको तरकारीको थोक मूल्य
बिर्तामोड, माघ ९ । झापाको बिर्तामोड कृषि थोक बजारमा फूलकोपी र टमाटरको भाउ घटबढ भएको छैन । आज शुक्रबारको दिन कृषि बजार व्यवस्थापन समिति बिर्तामोडले थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार नेपाली ठुलो […]
सुनको मूल्य तोलाको तीन लाख नजिक, एकैदिन साढे १० हजारले बढ्यो
बिर्तामोड, माघ ७ । नेपाली बजारमा बुधबार सुनको मूल्य ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन तोलामा १० हजार ४ सय रुपैयाँले बढेर २ लाख ९५ हजार १०० रुपैयाँ कायम […]
मलेसियामा सेक्युरिटी गार्डले पाउँदैनन् न्यूनतम तलब
बिर्तामोड, माघ ७ । मलेसियामा कार्यरत नेपाली सुरक्षा (सेक्युरिटी) गार्डहरू न्यूनतम तलब (बेसिक स्यालरी) पाउनबाट समेत वञ्चित हुँदै आएका छन् । मलेसियाका विभिन्न कम्पनीमा कार्यरत नेपाली सुरक्षा गार्डहरू न्यूनतम तलब समेत पाउनबाट वञ्चित हुँदै आएका […]
भद्रपुरमा हुने झापा एक्स्पोको तयारी पूरा
बिर्तामोड, माघ ६ । झापा उद्योग वाणिज्य संघ भद्रपुरको आयोजनामा हुने झापा औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सव (झापा एक्स्पो)–२०८२ को तयारी पूरा भएको छ । ’समृद्धिको आधार, आर्थिक विकास कृषि पर्यटन उद्योग र व्यापार’ […]
मेची पेट्रोलियम डिलर्स एसोसिएसनको अध्यक्षमा पिठाकोटे
बिर्तामोड, माघ ६ । मेची पेट्रोलियम डिलर्स एसोसिएसनको अध्यक्षमा टिकराम बहादुर पिठाकोटे निर्वाचित भएका छन् । बिर्तामोडमा सम्पन्न १८ औँ साधारणसभा तथा छैटौँ अधिवेशनबाट उनी अध्यक्षमा निर्वाचित भएका हुन् । पिठाकोटेले ३६ मत प्राप्त गर्दै […]
मेची भन्सार कार्यालयबाट आयात साढे ८ प्रतिशतले वृद्धि
बिर्तामोड, माघ ६ । चालु आर्थिक वर्ष २०८२/८३ को पुस मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २५ अर्ब ३ करोड ६६ लाख मूल्य बराबरका मालवस्तु आयात भएका छन् । गत आव २०८१र८२ को सोही अवधिको तुलनामा रु […]
झापा गोल्डकपको नयाँ सदस्यता १०० नाघ्यो
बिर्तामोड, माघ ३ । सातौँ संस्करणको झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताका लागि नयाँ सदस्यता लिनेको संख्या एक सय नाघेको छ । निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा हुने सातौँ संस्करणमा हिजोसम्म एक सयजना नयाँ […]
खाना अयोग्य पुष्टि भएको ‘हाइजेन रुहस’ जुस बजारबाट फिर्ता गर्न निर्देशन
बिर्तामोड, माघ ३ । झापाको कमल गाउँपालिकामा रहेको एक उद्योग उत्पादन गर्दै आएको ‘हाइजेन रुहस’ ब्रान्डको म्यांगो ड्रिंक खान अयोग्य रहेको ठहर भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गरेको बजार अनुगमनका क्रममा […]
बिर्तामोडको खाद्यले किन्यो स्वीकृति पाएको धान
बिर्तामोड, माघ २ । झापाको बिर्तामोडमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चालु आर्थिक वर्ष २०८२/०८३ मा स्वीकृति पाएको धान लगभग खरिद गरेको जनाएको छ । बिर्तामोडबाट ८ हजार क्विन्टल सोना मन्सुली धान खरिद गर्ने […]



