Category: 'अर्थ/वाणिज्य'

विराट अर्जुन सहकारीको अध्यक्षमा पुनः खरेल
बिर्तामोड, कात्तिक २७ । झापाको बिर्तामोडमा रहेको विराट अर्जुन उपभोक्ता सहकारी संस्थाको अध्यक्ष पदमा पुनः नविन (नवराज) खरेल निर्विरोध निर्वाचित भएका छन् । यसअघि तीन कार्यकाल अध्यक्ष रहिसकेका बिर्तामोडका सफल व्यवसायी खरेल आगामी चारवर्षे कार्यकालका […]
दश वर्षपछि अलैँची प्रतिमन एक लाख, घट्दै उत्पादन
बिर्तामोड, कात्तिक २७ । एक दशकपछि अलैँचीको मूल्य प्रतिमन (४० केजी) करिब एक लाख हाराहारीमा पुगेको छ । झन्डै १० वर्षअघि प्रतिमन एक लाख २० हजारसम्ममा कारोबार हुँदै आएको अलैँचीको मूल्य घटेर प्रतिमन २० हजारसम्म आएको […]
तोलामा ४ हजार घट्यो सुन
बिर्तामोड, कात्तिक २२ । अमेरिकी राष्ट्रपति निर्वाचनको परिणाम सार्वजनिक भइसक्दा सुन एकै दिन तोलामा ४ हजार रुपैयाँ घटेको छ । बिहीबार कारोबार मूल्य १ लाख ६४ हजार ५०० रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले […]
बिर्तामोड कृषि थोकबाट छठका लागि ३७ लाखको केरा बिक्री
बिर्तामोड, कात्तिक २२ । यो वर्षको छठ पूजाका लागि बिर्तामोडको कृषि थोक बजारबाट करिब साढे ३७ लाख रुपैयाँ बराबरको केरा बिक्री भएको छ । छठ पूजाका लागि व्रतालुहरूले तीन दिनमा बिर्तामोडको कृषि थोकबाट त्यति धेरै […]
झापामा छठ मेलाका लागि १५०० प्रहरी खटाइने
भद्रपुर, कात्तिक २२ । झापामा छठ पूजालाई लक्षित गरेर एक हजार ५०० जना सुरक्षाकर्मी खटाइएको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ । छठ पूजाको अवसरमा लाग्ने मेला र रमिता हेर्न आउनेको भीडभाडमा अप्रिय घटना हुन […]
बैंकिङ कसुर मुद्दामा अर्जुनधाराकी श्रेष्ठ पक्राउ
बिर्तामोड, कात्तिक २० । बैंकिङ कसुर मुद्दामा भागिरहेकी झापा अर्जुनधारा नगरपालिका वडा नम्बर ६ दासपुल बस्ने अन्दाजी ५८ वर्षीया मुना श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । कात्तिक १८ गते साँझ ७ बजे उनकै घरबाट श्रेष्ठलाई […]
तिहारको भोलिपल्ट महँगियो तरकारी बजार
बिर्तामोड, कात्तिक १९ । दसैँपछि केही सस्तिएको झापाको तरकारी बजार तिहार सकिएको भेलिपल्ट केही महँगो भएको छ । कृषि बजार व्यवस्थापन समिति बिर्तामोडले निकालेको आजको मूल्यसूची अनुसार प्याज प्रतिकिलो थोक मूल्य अधिकतम १०५ रुपैयाँ पुगेको […]
बिर्तामोड नगरपालिकामा लेखा प्रमुखको आतंक- मेयर र हाकिमलाई हप्कीदप्की, सहकर्मीलाई दुर्व्यवहार
बिर्तामोड, कात्तिक १२ । झापाको बिर्तामोड नगरपालिकामा लेखा अधिकृतका कारण प्रशासकीय अधिकृत बिर्तामोडमा आउन मान्दैनन्, नगरप्रमुख र अन्य जनप्रतिनिधिसमेत पीडित बनेका छन् । झापामा कर्मचारीको अधिकतम द्वन्द्व हुने भनेर चिनिएको मेचनीनगर नगरपालिकालाई पनि बिर्तामोड नगरपालिकाका […]
चन्द्रगढी वनद्वारा ५० जनालाई च्याउ खेती तालिम
भद्रपुर, कात्तिक १२ । चन्द्रगढी सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा च्याउ खेती तालिम सम्पन्न गरिएको छ । गरिबी न्यूनीकरण तथा महिला सशक्तीकरण कार्यक्रमअन्तर्गत आज एक दिने च्याउ खेती तालिम सम्पन्न गरिएको हो । उपसमितिका संयोजक […]