Category: 'अर्थ/वाणिज्य'

झापामा छठ मेलाका लागि १५०० प्रहरी खटाइने
भद्रपुर, कात्तिक २२ । झापामा छठ पूजालाई लक्षित गरेर एक हजार ५०० जना सुरक्षाकर्मी खटाइएको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ । छठ पूजाको अवसरमा लाग्ने मेला र रमिता हेर्न आउनेको भीडभाडमा अप्रिय घटना हुन […]
बैंकिङ कसुर मुद्दामा अर्जुनधाराकी श्रेष्ठ पक्राउ
बिर्तामोड, कात्तिक २० । बैंकिङ कसुर मुद्दामा भागिरहेकी झापा अर्जुनधारा नगरपालिका वडा नम्बर ६ दासपुल बस्ने अन्दाजी ५८ वर्षीया मुना श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । कात्तिक १८ गते साँझ ७ बजे उनकै घरबाट श्रेष्ठलाई […]
तिहारको भोलिपल्ट महँगियो तरकारी बजार
बिर्तामोड, कात्तिक १९ । दसैँपछि केही सस्तिएको झापाको तरकारी बजार तिहार सकिएको भेलिपल्ट केही महँगो भएको छ । कृषि बजार व्यवस्थापन समिति बिर्तामोडले निकालेको आजको मूल्यसूची अनुसार प्याज प्रतिकिलो थोक मूल्य अधिकतम १०५ रुपैयाँ पुगेको […]
बिर्तामोड नगरपालिकामा लेखा प्रमुखको आतंक- मेयर र हाकिमलाई हप्कीदप्की, सहकर्मीलाई दुर्व्यवहार
बिर्तामोड, कात्तिक १२ । झापाको बिर्तामोड नगरपालिकामा लेखा अधिकृतका कारण प्रशासकीय अधिकृत बिर्तामोडमा आउन मान्दैनन्, नगरप्रमुख र अन्य जनप्रतिनिधिसमेत पीडित बनेका छन् । झापामा कर्मचारीको अधिकतम द्वन्द्व हुने भनेर चिनिएको मेचनीनगर नगरपालिकालाई पनि बिर्तामोड नगरपालिकाका […]
चन्द्रगढी वनद्वारा ५० जनालाई च्याउ खेती तालिम
भद्रपुर, कात्तिक १२ । चन्द्रगढी सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा च्याउ खेती तालिम सम्पन्न गरिएको छ । गरिबी न्यूनीकरण तथा महिला सशक्तीकरण कार्यक्रमअन्तर्गत आज एक दिने च्याउ खेती तालिम सम्पन्न गरिएको हो । उपसमितिका संयोजक […]
खनाल एक्सेल बैंकको सञ्चालकमा चयन
बिर्तामोड, कात्तिक १२ । झापाको पुरानो र प्रतिष्ठित शैक्षिक संस्था गोमेन्द्र बहुमुखी महाविद्यालयका प्राचार्य डक्टर रुपकप्रसाद खनाल एक्सेल डेभलपमेन्ट बैंकको सञ्चालक सदस्य पदमा चयन भएका छन् । झापाको बिर्तामोडमा केन्द्रीय कार्यालय रहेको ‘ख’ वर्गको सो […]
काँकरभिट्टाबाट आउने पर्यटक दोब्बरले बढे
बिर्तामोड, कात्तिक १२ । काँकरभिट्टा हुँदै नेपाल आउने पर्यटक बढेका छन् । सो नाका चार वर्षपछि दुई महिनाअघि मात्र खुला गरिएको थियो । गत दुई महिनामा ८९० जना तेस्रो मुलुकका नागरिक नेपाल प्रवेश गरेको अध्यागमन […]
घैलाडुब्बा बजारका दुईवटा पसलमा चोरी
बिर्तामोड, कात्तिक १२ । झापाको कनकाई-९ घैलाडुब्बा बजारका दुईवटा पसलमा चोरी भएको छ । आदर्श विद्या मन्दिर माविनजिक रहेका दुईवटा पसलमा हिजो राति चोरी भएको हो । कृष्ण शर्माको स्टेशनरी र कमल पराजुलीको किराना पसलमा […]
चारआलीमा आयल निगमको जग्गा विवादले पाइपलाइनको काम प्रभावित
बिर्तामोड, कात्तिक १२ । नेपाल आयल निगमको सिलिगुडी–झापा (चारआली) पेट्रोलियम पाइपलाइन परियोजनाको ग्रिनफिल्ड टर्मिनल निर्माणस्थलमा सँधियारसँग जग्गा विवाद सुरु भएपछि परियोजना प्रभावित भएको छ । निमगले पाइपलाइनबाट आउने इन्धन भण्डारणका लागि आधुनिक स्मार्ट टर्मिनल बनाउन […]