Category: 'अर्थ/वाणिज्य'
अर्जुनधाराबाट अवैध उत्खनन् गर्ने दुईवटा एक्जाभेटर नियन्त्रणमा
बिर्तामोड, बैशाख २६ । जिल्ला प्रशासन र जिल्ला प्रहरीको टोलीले मापदण्डविपरीत बालुवा तथा गिटी उत्खनन् गर्दै गरेको अवस्थामा दुईवटा एक्जाभेटर नियन्त्रणमा लिएको छ । संयुक्त अनुगमन टोलीले अर्जुनधारा नगरपालिका वडा नम्बर ३ टाङटिङ खोलाबाट एक्जाभेटर […]
बिर्तामोडमा बढ्यो चोरीको घटनाः दुई साता नबित्दै फेरि १९ लाखको धनमाल चोरी
बिर्तामोड, बैशाख २६ । झापाको बिर्तामोडमा २९ लाख रुपैयाँबराबरको धनमाल चोरी भएको दुई साता नबित्दै फेरि धनमाल चोरी भएको छ । आज बिहान ११ देखि १२ बजेको बीचमा बिर्तामोड ३ पुण्डरी टोल बस्ने किरण दाहालको […]
झापामा थपिए ७७६ घरेलु तथा साना उद्योग
बिर्तामोड, बैशाख २६ । झापामा चालु आर्थिक वर्षको नौ महिनामा ७७६ नयाँ घरेलु तथा साना उद्योग दर्ता भएका छन् । सोही अवधिमा उद्योगतर्फ एक हजार १६८ र वाणिज्यतर्फ एक हजार २७३ उद्योग नवीकरण भएका छन् […]
वैदेशिक रोजगार व्यवसायीको चुनावः अध्यक्ष र सहसचिव निर्विरोध, अन्य पदमा सहमतिको प्रयास
बिर्तामोड, बैशाख २६ । वैदेशिक रोजगार व्यवसायी संघ झापाको नयाँ कार्यसमिति चयन गर्ने प्रथम अधिवेशन सकिए पनि निर्वाचन भने लम्बिएको छ । अध्यक्ष र सहसचिवमा निर्विरोध निर्वाचित भए पनि अन्य पदाधिकारी र सदस्यमा आवश्यकभन्दा बढी […]
वैदेशिक रोजगार व्यवसायीको अधिवेशन सम्पन्न
बिर्तामोड, बैशाख २५ । वैदेशिक रोजगार व्यवसायी संघ झापाको प्रथम अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले नयाँ कार्यसमिति निर्वाचित गर्ने बताइएको छ । कार्यक्रममा अग्रज व्यवसायीका रुपमा भानुप्रसाद शिवाकोटीलाई संघले सम्मान गरेको छ भने संस्थापक […]
अर्जुनधाराबाट साढे १२ लाखको अवैध काठ बरामद
बिर्तामोड, बैशाख २५ । सशस्त्र प्रहरीले झापाको अर्जुनधारास्थित दहीझोडा सामुदायिक वन उपभोक्ता समूहको इलाकाबाट १२ लाख ५० हजार रुपैयाँबराबरको अवैध काठ बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेडक्वार्टर झापा मातहत […]
कोशी प्रदेशका वर्कसप र ग्यारेजलाई कानुनी दायरामा ल्याइने
बिर्तामोड, बैशाख २५ । कोशी प्रदेशमा रहेका सवारी साधन मर्मत गर्ने वर्कसप र ग्यारेजलाई कानुनी दायरामा ल्यायने भएको छ । कोशी प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । बैठकले ‘कारखाना तथा वर्कसप सञ्चालन […]
अधुवा खोलामा तटबन्ध गरिने, ३० लाख बजेट
बिर्तामोड, बैशाख २५ । झापाको मुख्य बजार बिर्तामोड भएर बग्ने अधुवा खोला किनारमा व्यवस्थित तटबन्ध गरिने भएको छ । बिर्तामोड १ र ५ को केही क्षेत्रमा तटबन्ध गरिने भएको हो । हरेक वर्ष छठ पूजा […]
झन् साँघुरो बनाइँदै धुलाबारी बजार, घरधनीसामु निरीह नगरपालिका
मेचीनगर, बैशाख २४ । झापाको मेचीनगरस्थित धुलाबारी मोडदेखि थोप्लेविरान वनसम्म निर्माणाधीन सडकअन्तर्गत धुलाबारी बजार क्षेत्र झन् साँघुरो बनाइने भएको छ । बजार क्षेत्रमा फुटपाथ र नालासहित सडक फराकिलो बनाइनुपर्नेमा स्थानीय घरधनीको दबाबका कारण नगरपालिकाले सडक […]



