Category: 'अर्थ/वाणिज्य'

बिएन्डसीका सञ्चालक दुर्गा प्रसाईं रिहा
बिर्तामोड, असोज १५ । झापा बिर्तामोडका मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं रिहा भएका छन् ।काठमाडौँ जिल्ला अदालतले माग गरेको १ लाख रुपैयाँ धरौटी बुझाएर उनी मंगलबार […]
दसैँको मुखमा घट्यो इन्धनको मूल्य
बिर्तामोड, असोज १४ । चाडपर्व नजिकिएसँगै इन्धनको मूल्य घटेको छ। नेपाल आयल निगमका अनुसार पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टीतेलको मूल्य घटाइएको हो। आज राति १२ बजेबाट लागु हुनेगरी निगमले पेट्रोलमा एक, डिजेलमा दुई, हवाई इन्धनमा आन्तरिकमा छ […]
बिर्तामोडमा दुईवटा मोटरसाइकल ठोक्किँदा तीनजना घाइते
बिर्तामोड, असोज १३ । झापाको बिर्तामोडमा दुईवटा मोटरसाइकल ठोक्किँदा तीनजना घाइते भएका छन् । आज साँझ बिर्तामोड ३ मैनालीचोक स्थित बिर्तामोड-भद्रपुर सडक खण्डमा विपरीत दिशाबाट आएका दुईवटा मोटरसाइकल आपसमा ठोक्किएका थिए । बाटो काट्दै गरेको […]
काबेली करिडोर प्रसारण लाइनका चार टावरमा क्षति
बिर्तामोड, असोज १३ । इलाम माई नदीमा आएको बाढीले काबेली करिडोर १३२ केभी प्रसारण लाइनका चारवटा टावरमा क्षति पुर्याएको छ । बाढीले प्रसारण लाइनमा क्षति पुर्याएपछि ताप्लेजुङ, पाँचथर र इलाममा सञ्चालित आयोजनाको करिब १ सय […]
कर्णाली साकोसद्वारा बाढी प्रभावितलाई खाद्यान्न सहयोग
बिर्तामोड, असोज १३ । तीन दिनको अवरिल वर्षाले प्रभावित बनेको झापाको झापा गाउँपालिकाका स्थानीयबासीलाई कर्णाली बचत तथा ऋण सहकारी संस्थाले राहत प्रदान गरेको छ । संस्थाका सचिव भूपाल बस्नेतको नेतृत्वमा पीडित परिवारलाई राहत वितरण गरिएको […]
चन्द्रगढीमा गणपति बेकरीको शाखा सञ्चालनमा
भद्रपुर, असोज १२ । झापाको भद्रपुर ८, चन्द्रगढी विमानस्थलअगाडि गणपति बेकरीले पिज्जा, केक लगायत बेकरीजन्य उत्पादनसहित क्याफे सञ्चालनमा ल्याएको छ । करिब ६० लाख लगानीमा कृपा ढकाल र रियाज ढकालद्वारा विमानस्थलबाट आवागन गर्ने पर्यटकलाई लक्षित […]
पर्यटन दिवसमा आदर्श कलेजको ऐक्यबद्धता
बिर्तामोड, असोज १२ । पर्यटन र शान्ति नारासहित विश्व पर्यटन दिवसलाई लक्षित गरी ऐक्यबद्धता जनाइएको छ । प्रत्येक सेप्टेम्बर २७ का दिन अन्तर्राष्ट्रिय दिवस मनाउने गरिएको हो । आदर्श स्कुल अफ मेनेजमेन्ट बिर्तामोडको आयोजना तथा […]
उन्नति सहकारीका अध्यक्ष खनालविरुद्ध प्रहरीले गर्यो उजुरी आह्वान
बिर्तामोड, असोज ७ । झापा शिवसताक्षी-३ को उन्नति बचत तथा ऋण सहकारी संस्थाबाट ठगीमा परेका सेयर सदस्य तथा बचतकर्तालाई उजुरी दिन प्रहरीले सार्वजनिक सूचना निकालेको छ । सहकारीका अध्यक्ष सुमन खनालका विरुद्धमा पीडित नन्दप्रसाद सुवेदीसहित […]
वंशलद्वारा व्यवसायी राहत कोषमा सहयोग
बिर्तामोड, असोज ६ । बिर्तामोडका व्यवसायी स्वर्गीय रतिराम वंशलको स्मृतिमा उनका छोरा सज्जनकुमार वंशलले बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको ‘व्यवसायी राहत कोष’लाई ३१ हजार रुपैयाँ सहयोग गरेका छन् । संघका पूर्वउपाध्यक्ष समेत रहेका सज्जनकुमारले […]