Category: 'अर्थ/वाणिज्य'

गिरीबन्धु टि स्टेट निजी सम्पत्ति भएको सञ्चालक छत्र गिरीको दाबी
बिर्तामोड, जेठ ३० । झापाको बिर्तामोडमा रहेको गिरीबन्धु टि स्टेट प्रालिका सञ्चालक छत्र गिरीले गिरीबन्धु टि स्टेट निजी सम्पत्ति भएको बताएका छन् । बुधबार झापाको बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै गिरीबन्धुका सञ्चालक गिरीले सर्वोच्च अदालतबाट आदेश […]
जेके गुरुङले फेरेको आँखा अस्पतालको मुहार, नेत्र चिकित्सा अध्ययनको तयारी
बिर्तामोड, जेठ ३० । विगत २८ वर्षयता नेपाल, भारत र बंगलादेशका बिरामीलाई आँखासम्बन्धी उपचार सेवा दिँदै आएको मेची आँखा अस्पतालमा नेत्र चिकित्सा तथा प्रविधिसम्बन्धी अध्ययन हुने भएको छ । अध्ययनका लागि नेसनल एकेडेमी अफ मेडिकल […]
धान नबिकेपछि कचनकवलका किसान चिन्तित
बिर्तामोड, जेठ २९ । गत चैतमा उत्पादित चैते धान नबिकेपछि झापाको कचनकवल गाउँपालिकाका किसान चिन्तित बनेका छन् ।केही समयअघि स्थानीय व्यापारीलाई किसानले प्रतिमन एक हजार ५० देखि एक हजार दुई सय रुपैयाँसम्ममा धान बिक्री गरे […]
सहकारी केन्द्र नेपालको वरिष्ठ उपाध्यक्षमा झापाका दंगाल निर्वाचित
बिर्तामोड, जेठ २८ । सहकारी केन्द्र नेपालको वरिष्ठ उपाध्यक्षमा भवानीप्रसाद दंगाल (भानु) निर्वाचित भएका छन् । दंगाल झापाको बिर्तामोडमा प्रधान कार्यालय रहेको हाम्रो नेपाल साकोसका अध्यक्ष तथा कोशी प्रदेश र झापा जिल्ला सहकारी संघका सचिव […]
छ जिल्लाको भ्रमणसँगै इस्टर्न ट्राभल मार्टको समापन
मेचीनगर, जेठ २८ । तीन दिनसम्म सञ्चालित चौथो संस्करणको इस्टर्न ट्राभल मार्ट २०२४ को समापन गरिएको छ । कोशी प्रदेशको इटहरीबाट सुरु भएको मार्ट धनकुटा, तेह्रथुम, पाँचथर र इलामका विभिन्न धार्मिक तथा पर्यटकीय क्षेत्रको स्थलगत […]
भद्रपुरका किसानलाई विद्युत महसुलमा अनुदान
भद्रपुर, जेठ २६ । झापाको भद्रपुर नगरपालिकाले कृषिजन्य बाली उत्पादन गर्ने कृषकलाई विद्युतीय महसुलमा ५० प्रतिशत अनुदान दिन थालेको छ । चालु आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत कृषि सिँचाइ विद्युत महसुल मूल्य अनुदान कार्यक्रम कार्यान्वयन […]
बिर्तामोड नगरपालिकाको घट्यो बेरुजु
बिर्तामोड,जेठ २५ । बिर्तामोड नगरपालिकाको अघिल्लो वर्षको तुलनामा बेरुजु रकम घटेको छ । महालेखा परीक्षकको कार्यालयले जेठ १३ गते सार्वजनिक गरेको ६१ औँ वार्षिक प्रतिवेदन अनुसार आर्थीक वर्ष ०७९/८० को वेरुजु ४.५४ प्रतिशत छ ।यो […]
झापाका ५० प्रतिशतभन्दा बढी सिनेमा हल बन्द
बिर्तामोड, जेठ २५ । कोभिड, त्योभन्दा अघि र त्यसपछि विभिन्न कारणले हालसम्म झापाका ११ वटा सिनेमा हल बन्द भएको पाइएको छ । नेपाल चलचित्र संघका पूर्वअध्यक्ष राजकुमार पोखरेलका अनुसार अहिले झापाका विभिन्न सहरमा १० वटा […]
सुरुंगाको हिरो सोरुम सर्यो आफ्नै भवन कुमुदिनीमा
बिर्तामोड, जेठ २५ । झापाको कनकाई-३ सुरुङ्गामा मधुवन ट्रेडर्सद्वारा सञ्चालित हिरो मोटरसाइकलको स्वरुम आफ्नै भवनमा सरेको छ । पुरानो ठाउँ पूर्वबस स्ट्यान्ड दक्षिणबाट आफ्नै कुमुदिनी भवनबाट सेवा सुरु गरेको सञ्चालक कुमारमणि पोखरेलले जानकारी दिए । […]