Category: 'अर्थ/वाणिज्य'
पेट्रोलियम पदार्थको मूल्य बढ्यो
बिर्तामोड, माघ १८ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । शुक्रबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । शुक्रबार इण्डियन आयल कर्पोरेशनबाट नयाँ मूल्य बढेर आएपछि नेपालमा पनि […]
झापाको जलथलमा १५५ प्रजातिका रुख
बिर्तामोड, माघ १५ । चारकोशे झाडीले परिचित जैविक विविधताले भरिपूर्ण दक्षिण झापाको जलथल वनमा १५५ प्रजातिका रुखहरु रहेको खोजकर्ताहरुले पत्ता लगाएका छन् । जलथलको २२ वटा सामुदायिक वन क्षेत्रमा नेपालमा पाइनेमध्ये २५ प्रतिशत विभिन्न प्रजातिका […]
औषधि व्यवसायीका रोलमोडल नरेन्द्र बराल
बिर्तामोड, माघ १४ । नरेन्द्र बराल र औषधि व्यवसाय, कोशी प्रदेशमा एकअर्काका परिपूरक नै हुन् । बिर्तामोडका स्थापित औषधि व्यवसायी ५३ वर्षीय बराल ४० वर्षयता निरन्तर यही पेसामा सक्रिय छन् । २०४२ सालमा काठमाडौँबाट खुद्रा […]
बिर्तामोड नगरपालिका ‘बलियो पालिका’ !
बिर्तामोड, माघ १४ । झापाको बिर्तामोड नगरपालिका सरकारले गरेको स्थानीय तहको वर्गीकरणमा सबैभन्दा बलियो समूहमा परेको छ । गठन भएको करिब आठ वर्षपछि पहिलोपटक स्थानीय तहको वर्गीकरण गरिएको हो । सरकारले समपूरक अनुदानको प्रयोजनको लागि […]
बिर्तामोड महोत्सवमा दिउँसो ४ बजेसम्म प्रवेश निःशुल्क
बिर्तामोड, माघ १४ । बिर्तामोडमा जारी बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा प्रवेश निःशुल्क बनाइएको छ । महोत्सवमा सहभागीलाई थप सहज बनाउन महोत्सव मुल आयोजक समितिले प्रवेश निःशुल्क बनाएको हो । दिउँसो ४ बजेसम्मका लागि महोत्सवस्थल […]
बिर्तामोड महोत्सवमा आदिवासी जनजाति मौलिक चिनारी झल्काउँदै
बिर्तामोड, माघ १४। सामाजिक कार्यकर्ता रुपा राजवंशी राजवंशी समाज विकास समितिकी अगुवा कार्यकर्ता हुन् । जातीय संस्कृति र चिनारीलाई प्रवर्धन गर्न राजवंशी समाज विकास समिति मार्फत उनी क्रियाशील छिन् । बिर्तामोड-५ निवासी रुपा संगठनकी वडा […]आलुखेती प्रवर्धन गर्दै भद्रपुर नगरपालिका
बिर्तामोड, माघ १३ । भद्रपुर नगरपालिकाको खायन आलुखेती कार्यक्रमअन्तर्गत एक सय ५० जना किसान लाभान्वित भएका छन् । पालिकाले कम्तिमा दुई कट्ठा जमिनमा आलुखेती गर्ने किसानलाई प्रतिकट्ठा दुई हजार रुपैयाँ अनुदान दिएको थियो । नगरप्रमुख […]
बिर्तामोडमा अढाई करोड लागतमा बन्यो गायत्री माता मन्दिर, सभामुखले उद्घाटन गर्ने
बिर्तामोड, माघ ११ । झापाको बिर्तामोडमा अढाई करोड रुपैयाँको लागतमा गायत्री माताको मन्दिर निर्माण भएको छ ।बिर्तामोड-५ स्थित अग्रसेन भवन परिसरमा स्थानीय दानवीर परिवारहरु, बिर्तामोड नगरपालिका र प्रदेश सरकारको संयुक्त लगानीमा गायत्री माताको मन्दिर निर्माण […]
बिर्तामोड महोत्सवमा ताप्लेजुङदेखि जुम्लासम्मको अर्ग्यानिक उत्पादन
बिर्तामोड, माघ ९ । जुम्लाकी गंगादेवी राउत यतिबेला आफ्नै खेतीमा उत्पादित अर्ग्यानिक खाद्य सामग्री लिएर बिर्तामोड आइपुगेकी छिन् । आफ्नै उपार्जन र जिल्लाबासीले उत्पादन गरेका कोदो, फापर, मकै, जौँ, गहुँको पिठो र मार्सी धानको चामल […]



