बिर्तामोड, असोज ३ । आर्थिक रुपमा फड्को मार्दै गरेको झापाको बिर्तामोडमा सञ्चालनमा आउन लागेको अन्तर्राष्ट्रियस्तरको सुपर मार्केट भाटभटेनी सुपर स्टोरको उद्घाटनको सबै तयारी पूरा भएको छ । २६ औँ शाखाका रुपमा असोज ४ गते भोलिबाट […]
बिर्तामोड, असोज २ । किसानको उत्पादनलाई बजारसम्म पुर्याउन सहयोग गर्ने लक्ष्यका साथ झापा चारपानेको सहारा नेपाल साकोसले जुम्लाको स्याउको बिक्री सुरु गरेको छ । संस्थाका प्रमुख कार्यकारी महेन्द्रकुमार गिरीका अनुसार पहिलो चरणमा जुम्लाबाट छ हजार […]
बिर्तामोड, भदौ २९ । बिर्तामोड नगर प्रहरीले बरामद गरेको मरेका माछा नष्ट गरेको छ । नगर प्रहरीको गस्ती टोलीले प्रतिबन्धित भारतीय मरेका ७० किलो माछा विर्ता बजारबाट बिहीबार बरामद गरेको थियो । रहु र ताम्पत […]
बिर्तामोड, भदौ २९ । राष्ट्रिय भूमि आयोगले झापाका दुई पालिकाका बासिन्दालाई जग्गा प्राप्तिका लागि निवेदन दिन आग्रह गरेको छ । आयोगले झापाको कचनकवल गाउँपालिका र दमक नगरपालिकाका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा […]
बिर्तामोड, भदौ २८ । झापाको हल्दिबारी गाउँपालिकाले स्थानीयबासीलाई खानेपानी निःशुल्क वितरण गर्न थालेको छ । गाउँपालिकाबासीमा शुद्ध खानेपानीको पहुँच पुर्याउने उद्देश्यले खानेपानी निःशुल्क वितरण गर्न थालिएको हो । शुद्ध खानेपानीको अभाव हुँदा विभिन्न रोगको सङ्क्रमण […]
मेचीनगर, भदौ २७ । हिन्दू महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा मेची उद्योग वाणिज्य संघले आयोजना गरेको कार्यक्रममा उद्यमशीलताका लागि महिला समूहलाई कर्जा प्रदान गरेको छ । संघका अध्यक्ष खेमराज प्रसाईंका अनुसार कार्यक्रममा महिला उद्यमशीलताका […]
बिर्तामोड, भदौ २६ । झापाको प्रमुख व्यापारिक केन्द्र बनेको बिर्तामोड नगरपालिकाले नगर विकास योजना पुस्तिका सार्वजनिक गरेको छ । नगरपालिकाको सभाहलमा एक कार्यक्रमका बीच नगरपालिकाले आर्थिक वर्ष २०८०-०८१ को नीति, बजेट तथा कार्यक्रम समेटिएको नगर […]
दमक, भदौ २५ । बिर्तामोड नगरपालिकापछि झापाको दमक नगरपालिकाले पनि मरेको माछा बिक्रीमा रोक लगाउने निर्णय गरेको छ । नगरपालिकाले खाद्य स्वच्छता र गुणस्तर, हामी सबैको सरोकार भन्ने नारा तय गर्दै मरेको माछा बेच्न रोक […]
बिर्तामोड, भदौ २५ । नेपाल औषधि व्यवसायी संघ (एनसिडिए) को केन्द्रीय समितिको निर्वाचन सकिएलगत्तै झापामा चुनावी सरगर्मी बढेको छ । एनसिडिए झापाले यही असोज १२ गतेलाई चुनावी जिल्ला अधिवेशनका लागि मिति तय गरेको छ । […]
बिर्तामोड, भदौ २३ । नेपाल अलैँची व्यवसायी महासंघले पत्रकार सन्तोष न्यौपानेलाई नगद सहित सम्मान गरेको छ ।महासंघले बिर्तामोडमा आयोजित आठौँ साधारण सभाको अवसरमा पत्रकार न्यौपानेसहित कृषक र व्यवसायी गरी पाँच जनालाई सम्मान गरेको हो । […]